Day: 7 February 2017

#Crime

भारतको दिल्लीमा नोबेल पुरस्कारको प्रमाणपत्र चोरियो

काठमाडौ। भारतको नयाँ दिल्ली स्थित घरवाट नोबेल पुरस्कार विजेता कैलाश सत्यार्थीको नोबेल पुरस्कारको प्रमाण पत्र सोमवार राति चोरी भएको छ । केही युवाहरुको समूहले उनको घरको ताला फुटाएर नोबेल पुरस्कारको प्रमाणपत्र पनि चोरेर लगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार […]

#Entertainment

ब्वाइफ्रेण्डकी चन्चली शोभा भण्डारीको रंगीन संसार

काठमाडौ। मोडल शोभा भण्डारीले नयाँ चलचित्र ब्वाइफ्रेण्ड मार्फत नायिकामा डेब्यु गरेकी छन्। रंगीन संसारमा पाइला टेकेको धेरै समय नभएतापनि छोटै समयमा आफूलाई स्थापित गर्न सफल शोभा काठमाडौ गोङ्गबुकी स्थानीय हुन्। अभिनय र मोडलिङ्गलाई एकसाथ लाने प्रयासमा रहेकी शोभाले दुई दर्जनभन्दा […]

#Crime

दुबई प्रहरीको सहयोगमा नेपाल र भारतीय प्रहरीको अत्यन्त खोजीमा रहेका समसुल होदासहित चारजना नेपालमा पक्राउ

काठमाडौ। नेपाल र भारतीय प्रहरीको अत्यन्त खोजीमा रहेका नेपाली नागरिक समसुल होदासहित चारजनालाई नेपाल प्रहरीले पक्राउ गरी मंगलबार बारा जिल्लाको कलैयामा सार्वजनिक गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले दुबई प्रहरीको सहयोगमा उनीहरुलाई नेपाल झिकाएर काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट […]