Day: 5 February 2017

#Political

बेलायतका रक्षामन्त्री मार्क ल्यानक्यास्टरको नेपाल भ्रमण अन्तिम समयमा आएर स्थगित

काठमाडौ । बेलायतका रक्षामन्त्री मार्क ल्यानक्यास्टरको नेपाल भ्रमण अन्तिम समयमा आएर स्थगित भएको छ । रक्षामन्त्री ल्यानक्यास्टर नेपालको ५ दिने भ्रमणका लागि सोमबार ६ फरवरीमा आउने तयारी हुंदै गर्दा अन्तिम समयमा स्थगित भएको बेलायतको रक्षा मन्त्रालयले जनाएको छ। बेलायती संसदमा […]

#Fashion

यो बर्षको मिस तामाङ्ग २०१७ तामाङ्ग सुन्दरी पिंकी घिसिङ्ग–तामाङ्गकी छोरी प्रधानमन्त्री बन्न सक्ने

काठमाडौ। तामाङ्ग सुन्दरीहरुको पहिचानको प्रतिक बन्दैआएको मिस तामाङ्गको दशौं संस्करण संपन्न भएको छ। शनिवार काठमाडौको कमलादी स्थित प्रज्ञाभवनमा आयोजित यो बर्षको मिस तामाङ्ग २०१७ को उपाधि काठमाडौकी पिंकी घिसिङले हात पारेकी छन्। २८५३ औँ ज्या सोनामल्होछारको अवसरमा एभरेष्ट फेशनहोम र […]

#Entertainment

सेक्सी गायिका ज्योति मगरवाट ज्याकेट खोलेर फाल्दा हंगामा–दर्शकमाझ खोसाखोस

काठमाडौ। नेपाली लोकदोहरी गीतमा आफूभित्रको हाउभाउ तथा ग्ल्यामर मिसाएर दर्शक तताउने कार्य कसैवाट भएको छ भने, त्यो ज्योति मगरवाट भएको छ। ज्योतिको हाउभाउ नै अक्सर गीत सुनाउने नाममा दर्शकलाई आफूतिर आकर्षित गर्नु हो। त्यसको लागि स्टेज प्रोग्रामहरुमा कस्तो हर्कत गर्नु […]

#Social

अमलाको आरन सार्वजनिक–आरनमा आगोको भट्टी

काठमाडौ। गजलकार अमला अधिकारीको तेस्रो गजल सङ्ग्रह आरन सार्वजनिक गरिएको छ । यसअघि गजलकार अधिकारीको अमला (२०६८) र आगो (२०६९) मा प्रकाशित भएका थिए । गजलसङ्ग्रह अमलाले मधुवन वर्ष पुरस्कारसमेत प्राप्त गरेको थियो। सर्वनाम थियटरमा आयोजित कार्यक्रममा गजलकार शीतल कादम्बिनी, […]

#Crime

बीरगञ्जमा चोरिएको बच्चा भेटियो–बच्चा चोर महिला पक्राउ–बच्चा नभएपछि चोरेको स्वीकार

काठमाडौ। वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट चोरी भएका नवजात शिशु ४८ घण्टाभित्रै सकुशल फेला पार्न वीरगञ्ज प्रहरी सफल भएको छ। बच्चा चोर्ने महिला लालसादेवीलाई प्रहरीले उनको पर्सा जिल्लाको बेल्वा गाविस–९ स्थित माइतिघरवाट आइतवार पक्राउ गरिएको छ। पक्राउमा परेकी लालसादेवीले आफूबाट जायजन्म […]