
अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध ४२ वटा मुद्धा दर्ता
काठमाडौ। अमेरिकी राष्ट्रपतिको पद् सम्हाले ११ दिनमा राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध ४२ वटा मुद्धा दर्ता भएका छन् । व्यावसायिक जीवनमा कयौ पटक अदालती मुद्धा खेपेका ट्रम्पले राष्ट्रपति भएको दुई साता बित्न नपाउँदै झण्डै चार दर्जन मुद्धा दर्ता भएका हुन् । अन्तरराष्ट्रिय […]

श्रीलंकाका राष्ट्रपतिको मृत्यु हुने भविष्यवानी गर्ने ज्योतिष पक्राउ
कोलम्बो। श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाको चाँडै नै मृत्यु हुन्छ भन्ने हल्ला फैलाउने एकजना ज्योतिषलाई श्रीलंकाली प्रहरीले पक्राउ गरेको छ। अन्तरराष्ट्रिय समाचार एजेन्सी एपीका अनुसार अधिकांश श्रीलंकाली जनता ज्योतिष विद्यामा विश्वास राख्छन् र कुनै जागिर, व्यापार वा काम सुरु गर्नुपरेमा वा […]

निर्वाचन रोक्न आएको वाह्य दबाब देउवाव्दारा ठाडै अस्वीकार
काठमाडौ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागअनुसार संविधान संशोधन टुंग्याएरमात्रै निर्वाचन प्रक्रिया थाल्न आएको दबाबलाई नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अस्वीकार गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाललाई निर्वाचन मिति घोषणाका लागि निरन्तर रुपमा दबाब परिरहेका बेला बाह्य दबाब पनि आउन थालेपछि देउवाले […]

लोकसेवा आयोगवाट सरकारी कर्मचारीको उमेरहद बढाउने प्रस्ताव अस्वीकार
काठमाडौ। नेपालका सरकारी कर्मचारीको उमेरहद दुई वर्ष बढाएर ६० वर्ष पुर्याउन गर्न लागेको निजामती ऐन संशोधनमा लोकसेवा आयोगले असहमति जनाएको छ। दुई वर्षसम्म असर हुने गरी हाल कायम रहेका ५८ वर्षको उमेरहद बढाएर ६० वर्ष बनाउने गरी सामान्य प्रशासन मन्त्रालयले […]