
निर्वाचन सफल बनाउन प्रधानमन्त्रीको आव्हान
काठमाडौ। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वैशाख ३१ गतेका लागि तय भएको स्थानीय तहको निर्वाचन सफल बनाउन देशवासीलाई आह्वान गरेका छन्। मंगलबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट देशवासीलाई सम्बोधन गर्दै दाहालले सरकार सबै प्रकारका चुनौतीलाई चिर्दै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा […]