Month: January 2017

भारतमा रोजगारीमा जानेले पनि अव श्रम अनुमति लिनुपर्ने–२० लाखसम्मको बीमा व्यवस्था गरिने

  काठमाडौ। भारतमा रोजगारीमा जानेले पनि अव उप्रान्त श्रम अनुमति लिनु पर्ने भएको छ। नेपाल सरकारले आफ्नो नयाँ प्रावधान र नीति अनुरुप भारतमा गएर काम गर्नेलाई पनि बैदेशिक रोजगारी सरहको…

अमेरिकाले गर्भपतन र परिवार नियोजनमा विदेशी राष्ट्रलाई दिदैआएको सहयोगमा प्रतिवन्ध

काठमाडौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेको दोस्रो दिन सुरक्षित गर्भपतन एवं परिवार नियोजन सम्बन्धी विदेशी सहयोगमा प्रतिबन्ध लगाउने कार्यकारी आदेश जारी गरेका छन्। यसले नेपाल समेत प्रभावित बन्ने…

नेपालको सगरमाथामा भारतीय बैज्ञानिकहरुले उचाईको नापजाँच गर्ने

काठमाडौ। विश्वको अग्लो शिखर सगरमाथाको उचाई नाप्न भारतीय बैज्ञानिकहरु नेपाल आउने भएको छ। भारतीय बैज्ञानिकहरुले नेपाल आएर गत बर्ष नेपालमा गएको विनाशकारी भूकम्पको कारण सगरमाथाको उचाईमा घटबढ भएको छ या…

सदावहार गायिका सत्यकला राईको आइडी मखमली स्वरको सारंगी( With Music Video )

काठमाडौ। विगत अढाई दशकदेखि गीत गायनमा सक्रिय बन्दैआएकी सदावहार गायिका सत्यकला राईको आइडी नै आइडी कार्ड बनेको छ। त्यसको मतलव गायिका राई कुनै देशको आइडी कार्ड होल्डर भने अवश्य होइन।…

रक्तदाताहरुवाट निःशुल्क उपलव्ध अमूल्य रगत सेवाग्राहीले निःशुल्क पाउनु पर्ने कडा माग–रेडक्रसले सेवा शुल्कको नाममा चर्को रकम असुलेको भण्डाफोर

रुपन्देही । स्वयंसेवी रक्तदाताहरुवाट उपलव्ध अमूल्य रगतलाई निःशुल्क रुपमा सेवाग्राहीले पाउने व्यवस्था गनुपर्ने रक्तदाताहरुले माग गरेका छन्। रगत आवश्यक परेका सोवग्राहीवाट सेवाशुल्कको नाममा रकम लिन कामलाई बन्द गरि यसको भार…

मेलम्चीको पाँच किलोमिटर सुरुङ्ग खन्न अझै बाँकी–दशैंसम्म काठमाडौमा मेलम्ची आउने

काठमाडौ। मेलम्ची खानेपानी आयोजनाको सुरुङ्ग मार्ग खन्न अव पाँच किलोमिटरमा मात्र बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। सिन्धुपाल्चोकको हेलम्बु गाविसको अम्बाथानदेखि काठमाडौको सुन्दरीजलसम्मको २७.५ किलोमिटर सुरुङ्गमध्ये हालसम्म २२.५…