Month: January 2017

माइति नेपालकी संस्थापक अनुराधा कोइरालालाई भारत सरकारको उच्च सम्मान

काठमाडौ। माइति नेपालकी संस्थापक अनुराधा कोइरालालाई भारत सरकारको उच्च सम्मान प्रदान गरिएको छ। भारतको उच्च पद्मश्री सम्मान प्रदान गरिएको काठमाडौ स्थित भारतीय राजदूतावासले जनाएको छ। दूतावासले कोइरालालाई ट्वीटर मार्फत बधाई…

Rekha Thapa in TOUGH talk with Dil Bhusan Pathak

बारम्बार चर्चामा आइरहने नायिका रेखा थापासँग सिने नगरीका विविध पाटोसहित, पार्टी परिवर्तन लगायतका विषयमा कुराकानी..Rekha Thapa in TOUGH talk with Dil Bhusan Patha

तिरिरी मुरली बज्योका कालजयी स्रष्टा पन्नाकाजीको ८६ बर्षको उमेरमा दुःखद निधन

काठमाडौ। लामो समयदेखि बिरामी परेका वरिष्ठ गायक पन्नाकाजी शाक्यको ८६ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ। पन्नाकाजीको उच्च रक्तचापका कारण निधन भएको हो। ‘तिरिरी मुरली बज्यो वनैमा’जस्ता दर्जनौं कालजयी…

लमजुङ्गवाट मनाङ्ग जाने मनाङ्ग सडक खण्ड तीन हप्ता बन्द हुने

लमजुङ्ग। हिमालपारिको जिल्ला मनाङ्ग पुग्ने एकमात्र सडक बाटो तीन हप्ता बन्द हुने भएको छ। मनाङ्ग पुग्ने लमजुङ्ग बेसीशहर–चामे सडकखण्ड यही माघ २५ गते देखि फागुन १० गतेसम्मका लागि यस सडक…

नेपाली संगीतका धरोहर सूर्य थुलुङ्गको म्युजिक जजिङ्गमा व्यस्तता

काठमाडौ। नेपाली सुगम संगीतमा विगत ४५ बर्षदेखि अनवरत लाग्दैआएका गायक एवं संगीतकार सूर्य थुलुङ्ग नेपाली संगीतको धरोहर नै सावित बनिसकेका छन्। ५७ बर्षको उमेरमा पनि तन्नेरी जोश कायमै रहेका थुलुङ्गको…

ध्रुबको पसलका सेलिब्रेटी ध्रुव सापकोटाको खुल्ला लाइब्रेरी पसलको बेग्लै मज्जाको व्यवहार

काठमाडौ। ध्रुबको पसल भनेपछि काठमाडौमा पत्रिका हेर्ने र किन्ने पाठकहरुको लागि नयाँ नाम होइन। विगत ३१ बर्षदेखि निरन्तर काठमाडौको डिल्लीबजार बाटुलेघर जाने मोडमा सञ्चालन भैरहेको छ। ध्रुवको पसलमा पत्रिका हेर्न…