Month: January 2017

#Political

पूर्वराजा ज्ञानेन्दले पूर्वअधिराजकुमारी प्रेरणालाई दिएको १५ रोपनी जग्गा अव सरकारको हुने

काठमाडौ। नेपालकी पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी शाहलाई पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको दाइजो अव नेपाल सरकारको हुने भएको छ। राससका अनुसार ज्ञानेन्द्रले प्रेरणालाई दाइजो स्वरुप काठमाडौको छाउनीमा रहेको १५ रोपनी एक आना जग्गा सर्वोच्च अदालतले नेपाल ट्रस्टको नाममा हुने फैसला गरेको छ। […]

#Crime

लापरवाहीको पराकाष्ठता–१८ बर्षअघि शल्यक्रियाको क्रममा पेटम छुटेको कैची निकालियो

काठमाडौ। लापरवाहीको पनि हद हुन्छ भन्ने कुरा भियतनाममा केही दिनअघि मात्र प्राप्त प्रमाणले पुष्टि गरेको छ। त्यो पनि शल्यक्रियाको क्रममा चिकित्सकले गंभीर लापरवाहीको कारण १८ बर्षअघि एकजनाको पेटमा छुटेको कैँची निकालिएपछि त्यसको खुलासा भएको हो। समाचार एजेन्सीहरुका अनुसार भियनतामका ५४ […]

#Social

काठमाडौ बन्दमा बन्दकर्ताहरु प्रहरी नियन्त्रणमा–१२ बर्षिय बालिका पनि पर्यो

काठमाडौ। सडक विस्तारका नाममा काठमाडौका स्थानिय जनताहरुको घर–आँगनमा जथाभावी डोजर चलाएको विरोधमा गरिएको काठमाडौ बन्दमा बन्द गराउंदै हिडेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौको महाराजगन्ज र टोखा क्षेत्रमा बन्द गराउंदै हिडेका बन्दकर्ताहरुलाई नियन्त्रणमा लिने क्रममा १२ बर्षिय बालिकालाई पनि नियन्त्रणमा लिएको […]