Month: January 2017

१० दिने चरामय चित्र प्रदर्शनी सम्पन्न–५हजारवाट अवलोकन

काठमाडौ। विगत पचास बर्षदेखि चराचुरुङ्गीलाई चित्रको विषय बनाउंदै कलाकारिता गर्दैआएका प्रसिद्ध कलाकार तथा पंक्षीविद हिरालाल डंगोल र उनको दुई छोरा र दुई छोरीको बर्डस् अफ नेपाल नामक दश दिने चित्रकला…

सुवेदीको मृत्युवाट दीपकराज गिरीवाट दुःख व्यक्त–गल्ती ठहर भएमा सजाय भोग्न तयार

काठमाडौ। चलचित्र छक्का–पञ्जाको पाइरेसीको आरोपमा परेका नवलपरासीका तन्नेरी कृष्ण सुवेदीले आत्महत्या गरेको खवर भाइरल बनेपछि चलचित्र छक्का–पञ्जाका निर्माता तथा अभिनेता दीपकराज गिरीले मुख खोलेका छन्। निर्माता–अभिनेता गिरीले सुवेदीको आत्महत्यालाई छक्का–पञ्जालाई…

छक्का–पञ्जा पाइरेसी गरेको आरोप खेप्न नसकेर कृष्ण सुवेदीवाट आत्महत्या

काठमाडौ। चलचित्र छक्का–पञ्जा फेसबुकवाटै पाइरेसी भएको घटना व्यापक भाइरल बनेकै दिन उक्त चलचित्र पाइरेसी गरेको आरोप लागेका एक युवाले आत्महत्या गरेका छन्। नवलपरासीका स्थायी घर भएका कृष्ण सुवेदीले सोही आरोप…

बेकाबु बोलको गीतमा गायिका स्मृति पोखरेल आफै बेकाबु बनेपछि बबाल(with Hot Video)

काठमाडौ। पप स्टार गायिका स्मृति पोखरेल बेकाबु बोलको गीतवाट बेकाबु नै बनेकी छन्। लामो समयदेखि अष्ट्रेलिया बस्दैआएकी गायिका पोखरेलले अष्ट्रेलियामा नै छायाँकन गरेको बेकाबु बोलको गीतमा आफै बेकाबु बनेर अभिनय…

छक्का–पञ्जा फेसबुकवाट पाइरेसी भएको लगतै युट्युववाट सार्वजनिक(with Superhit Nepali Full Movie Chhakka Panja)

काठमाडौ। फेसबुकको माध्यमवाट पाइरेसी भएको नेपाली कथानक चलचित्र छक्का–पञ्जा आधिकारिक रुपमा सवैले हेर्न मिल्ने गरेर युट्युबवाट सार्वजनिक भएको छ। अर्जुन कुमार श्रेष्ठको फेसबुक अकाउण्टवाट रातारात चलचित्र छक्का–पञ्जा पाइरेसी भएको भोलिपल्टवाटै…

बैशाख महिनावाट नेपालका ४ लाख परिवारलाई गरिबी परिचयपत्र दिइने

काठमाडौ। नेपाल सरकारले ४ लाख परिवारलाई सामाजिक सुरक्षाको प्रवन्ध निर्धारण गरी वैशाखदेखि गरिबी परिचयपत्र दिने भएको छ। छानिएका २५ जिल्लाबाट ३ लाख ९५ हजार परिवारले यस्तो सहुलियतयुक्त परिचयपत्र पाउनेछन्। छानिएका…