Month: January 2017

अमेरिकाका ९२ बर्षे पूर्वराष्ट्रपति जर्ज एच.डब्लु.बुस अस्पताल भर्ना

वासिंगटन। अमेरिकाका ९२ वर्षका पूर्वराष्ट्रपति जर्ज एच.डब्लु.बुस अस्पताल भर्ना भएका छन्। बुसलाई होस्टनस्थित अस्पतालमा भर्ना गरिएको स्थानीय सन्चारमाध्यमहरुले बुधबार जनाएका छन्। बुसको स्वास्थ्य अवस्था स्थिर रहेको र सुधार भइरहेको अस्पतालका…

नेपाः राष्ट्रिय पार्टीवाट सांसद लक्ष्मण राजबंशी निष्काशित

काठमाडौ। नेवार पहिचान र नेवार मुद्दालाई अगाडि बढाउन अग्रसर राजनीतिक पार्टीको रुपमा चर्चामा आएको नेपाः राष्ट्रिय पार्टीले आफ्नो एक मात्र सांसद लक्ष्मण राजवंशीलाई पार्टीको साधारण सदस्यता समेत नरहने गरी निष्कासित…

ट्राफिक जाम दूर गर्न काठमाडौ उपत्यकामा केही साना सवारी साधन हटाइने

काठमाडौ। काठमाडौ उपत्यकामा थामी नसक्नुको दिनहुँको ट्राफिक जामले सर्वसाधारण सवै हैरानमा परेका छन्। त्यो हैरानीलाई केही हदसम्म दूर गर्न नेपाल सरकारले साना केही यातायातलाई विस्थापित गर्ने नीति लिएको छ। राससका…

महाराजगञ्जको टिचिङ्ग अस्पतालभित्र बेवारिसे शव दहन गर्ने चिहानमा शव खातमाथि खात

काठमाडौ। काठमाडौको महाराजगञ्जस्थित त्रिविवि टिचिङ्ग हस्पिटल परिसरभित्रको आठ आना जग्गालाई चिहानको रुपमा प्रयोग गरिदैआएको खुलासा भएको छ। विगत ४१ बर्षदेखि त्यस आठ आना जग्गामा टिचिङ्ग हस्पिटलमा रहेका बर्षौ बर्षका बेवारिसे…

पप स्टार म्याडोनाको रहस्य र रोमाञ्चकता

काठमाडौ। हलिउडकी पप स्टार म्याडोनाको गायन कलालाई बेग्लै मान्ने गरेको छ । गीत गाउँदा–गाउँदै आफ्नै छात्ति मुसारेर सवैलाई उत्तेजित बनाउने त उनको विशेषता नै रहेको छ । अर्कोतर्फ निर्वस्त्र फोटोसुट…

पत्नी वियोगमा जन्मेको प्रकाश कुइँकेलको अमरपुत्र

काठमाडौ । कालजयी गीतका गीतकार प्रकाश कुइँकेललाई जाडो मौसम त्यति मन पर्दैन । शरीरले सधैं न्यानो तथा तातो माग्ने गर्दछ । जसलेगर्दा जाडो भन्दा गर्मी याम नै प्यारो मान्ने गीतकार…