Month: January 2017

लोकमानलाई कालोमोसो दल्ने दुई युवा रिहापछि उनीहरुको अबिर जात्रा

काठमाडौ। अख्तियार अनुसन्धान आयोगमा लगातार तीन बर्ष प्रमुख बनेर सर्वोच्च अदालतवाट अयोग्य ठहर गरिएका लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालत परिसरमा नै कालोमोसो गर्ने दुई युवा रिहा बनेका छन्। लोकमानलाई गत पुस…

नेपालकी १४ बर्षिया किशोरी तेरिया फौजा मगरलाई भारतमा ठूलो सफलता

काठमाडौ। नेपालकी १४ बर्षिया किशोरी तेरिया फौजा मगरले भारतीय टेलिभिजन कलर्सको झलक दिखला जा को रियालिटी शो को महत्वपूर्ण उपाधि जितेकी छन्। कडा प्रतिस्पर्धा माझ नेपालकी तेरियाको झलक दिखला जा…

लहना भिन्तुना सनिलमा बरिष्ठ गायक प्रेमध्वज प्रधान नगद ५१ हजारसहित विशेष सम्मानवाट सम्मानित बन्ने

काठमाडौ। लहना मिडियाको आयोजनामा यूएफओ भिन्तुना सनिल हुने भएको छ। यही माघ १४ गते नयाँबजार खुसिबुँस्थित विनायक पार्टी भेन्युमा हुने उक्त सनिल कार्यक्रममा नेपालका कालजयी गीतका चर्चित गायक प्रेमध्वज प्रधानलाई…

विश्वको शक्तिशाली राष्ट्र अमेरिका डोनल्ड ट्रम्पको हातमा

काठमाडौ। विश्वको शक्तिशाली राष्ट्र अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले आज शुक्रबारवाट अमेरिका हाँक्ने भएका छन्। आजै ट्रम्पले पद तथा गोपनियताको सपथ लिदैछन्। ह्वाइट हाउसमा हुने भव्य समारोहमा ट्रम्पले राष्ट्रपतिको शपथ…

सौगात आइकन पियान्सु मोक्तान–बालबालिकामा निहित असाधारण प्रतिभाको प्रदर्शन

काठमाडौ। सौगात मन्टेश्वरीको आयोजनामा सौगात आइकन २०१७ को आयोजना भएको छ। बुधवार काठमाडौको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा ३ बर्षदेखि ५ बर्षसम्मका बालबालिकाहरुले नेपाली टिपिकल डान्स प्रस्तुत गरेर सवैको वाहवाही…

नेपाल–भारत संवन्ध नामक पुस्तक लोकार्पणमा पूर्वसभामुख सुवास नेम्वाङ्गवाट खवरदारी

काठमाडौ। नेपाल र भारत वीचको सदियौ पुरानो न्यानो संवन्ध तथा यस संवन्धमा आउने गरेको उतार–चढावका बारेमा विज्ञहरुको लेखन रहेको गत्तिलो पुस्तक विहीवार लोकार्पण भएको छ। काठमाडौको जमल स्थित नेपाल चेम्बर अफ…