Month: January 2017

उस्ताद कृष्णभक्त महर्जनको देके वम्ह मयजु नामक अर्गानिक डीभीडी सार्वजनिक

काठमाडौ। हंगकंगमा बसोबास गर्दैआएका नेपालका प्रसिद्ध उस्ताद कृष्णभक्त महर्जनको गीत, गायन तथा संगीत रहेको म्युजिक भिडियोहरुको संग्रह रहेको देके वम्ह मयजु नामक डीभीडी एल्वम सार्वजनिक भएको छ। उस्ताद महर्जनको गृहनगर…

बेलायतमा नागबेलीकी निर्माता रोमियन लिम्बुको निर्माणमा म्युजिक भिडियो तयार

काठमाडौ। चर्चित नृत्य निर्देशक गोविन्द राईव्दारा निर्देशित चलचित्र चलचित्र नागबेलीकी निर्माता रोमियन लिम्बुको निर्माणमा म्युजिक भिडियो पनि तयार भएको छ। बेलायतमा बसोबास गर्दैआएकी निर्माता मोडल तथा नायिका रोमियन लिम्बुको पहिलो…

स्वर्गवासी राजा बीरेन्द्र शाहको परिवारको चल सम्पत्ति नगद ४० करोड ८८ लाख ७६ हजार

काठमाडौ। नेपालका अत्यन्त प्यारा स्वर्गवासी राजा बीरेन्द्र शाहको परिवारको सम्पत्ति आर्थिक बर्ष २०७३–०७४ सम्ममा चल सम्पत्ति नगद रु.४० करोड ८८ लाख ७६ हजार रहेको नेपाल ट्रष्टले जनाएको छ। ट्रष्टका अनुसारतत्कालीन…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उग्र इस्लामिक चरमपन्थीलाई पूर्ण रुपमा सखाप पार्ने

काठमाडौ। अमेरिकी राष्ट्रपतिको पद तथा गोपनियताको शपथ लिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उग्र इस्लामिक चरमपन्थीलाई पूर्ण रुपमा सखाप पार्ने कसम लिएका छन्। अमेरिकी जनतालाई संबोधन गर्दै ट्रम्पले वाशिंगटनमा केन्द्रित सत्तालाई…

विश्वको शक्तिशाली राष्ट्र अमेरिकाको ४५ औं राष्ट्रपति डोनाल्ड ट्रम्पवाट सपथ ग्रहण

काठमाडौ। विश्वको बैभबशाली तथा शक्तिशाली राष्ट्र अमेरिकाको ४५ औं राष्ट्रपतिको रुपमा डोनाल्ड जोन ट्रम्पले शुक्रबार सपथ ग्रहण गरेका छन्। ७१ बर्षिय ट्रम्पलाई अमेरिकाको सर्वोच्च अदालतका प्रधानन्यायाधीस जोन रोबर्टस जुनियरले पद…