Day: 31 January 2017

#Technology

क्यान इन्फोटेक सम्पन्न–तीन लाखद्वारा अवलोकन

काठमाडौ। सूचना प्रविधिप्रति सर्वसाधारणको आकर्षण बढेको छ। पछिल्लो क्यान इन्फोटेक मेलामा सर्वसाधरणले गरेको अवलोकनले आधुनिक प्रविधिप्रति ‘क्रेज’ बढ्दै गएको पुष्टि भएको निश्कर्ष निकालिएको छ। कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घको आयोजनामा काठमाडौको भृकुटीमण्डमा आयोजित २३ औँ संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१७’ […]

#Social

४ सयजनासँग सेक्स गर्ने मोडलको तनाव र थकान

काठमाडौ। इटालीमा हालै भएको जनमत संग्रहमा त्यस विरुद्ध मतदान गर्नेहरुसंग सेक्स संवन्ध राख्ने घोषणा गरेकी एक मोडलले हालसम्म ४ सयजनासँग सेक्स गरिसकेको खुलासा भएको छ। अन्तरराष्ट्रिय समाचार एजेन्सीका अनुसार इटालीकी २७ बर्षिया मोडल पाओला साउलिनोले उक्त संवन्ध राखिसकेकी हुन्। जनमत […]

#Political

अमेरिकाकी कार्यवाहक महान्यायाधिवक्तालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पवाट बर्खास्त

वासिङटन । अमेरिकामा आप्रवासी प्रतिबन्ध गर्न कार्यकारी आदेशमाथि प्रश्न उठाउने कार्यवाहक महान्यायाधिवक्तालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वर्खास्त गरेका छन् । ओबामाको कार्यकालमा नियुक्त भएकी स्याली येट्सले यसअघि जस्टिस डिपार्टमेन्टका वकिलहरुलाई राष्ट्रपतिको कार्यकारी निर्देशन लागु नगर्न निर्देशन दिएकी थिइन्। ह्वाइट हाउसले […]

#Political

लोकमानलाई महाअभियोग नलाग्ने

काठमाडौ। सर्वोच्च अदालतको फैसलाबाट पदच्यूत भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाअभियोग सिफारिस नहुने भएको छ। महाअभियोग सिफारिस उपसमितिले कार्कीलाई महाअभियोग लगाउन सिफारिस नगर्ने निष्कर्षसहित समितिलाई प्रतिवेदन बुझाउने भएको छ। कार्कीमाथि महाअभियोग सिफारिस नगरे पनि उनीविरुद्ध लागेका […]

#Social

बुढानिलकण्ठमा कुलमान सम्मानित

काठमाडौ। गतबर्ष झैँ यसपटक पनि बुढानिलकण्ठ तौलुङबासीहरुले ल्होछार मनाएका छन् । बुढानिलकण्ठ नगरपालिका वडा नंबर– १ तौलुङमा शनिबार एक बिशेष समारोहबीच ज्या ल्होछार मनाएका हुन् । तौलुङ सांस्कृतिक उपभोक्ता समितिको सुरेन्द्र लामाको अध्यक्षता र राजु लामाको संयोजनमा सम्पन्न उक्त कार्यक्रममा […]