Day: 29 January 2017

#Political

अमेरिकाले बन्देज गरेका विदेशी शरणार्थी तथा आप्रवासीलाई क्यानाडाले स्वागत गर्ने

क्यानाडा। क्यानाडाका प्रधानमन्त्री जस्टीन त्रुदेउले अमेरिकाले बन्देज गरेका विदेशी शरणार्थी तथा आप्रवासीहरुलाई क्यानाडाले स्वागत गर्ने बताएका छन्। ट्विटरमार्फत् उनले भनेका छन् “जसले हिंसा, आतङ्क र युद्ध भोगीरहेको छ, ती सवैलाई क्यानाडाले स्वागत गर्न चहान्छ।” त्रुदेउले उनीहरुको धर्मको आधारमा कुनै पक्षपात […]

#Crime

नेपाल विद्युत प्राधिकरणको कलैया र गौर वितरण केन्द्रवाट सर्वाधिक विद्युत चुहावट

काठमाडौ। नेपाल विद्युत् प्राधिकरणको हेटौँडा क्षेत्रीय कार्यालयअन्तर्गत ५२ करोड ६५ लाख ४८ हजार बराबरको विद्युत् चुहावट भएको पाइएको छ। प्राधिकरणको कलैया वितरण केन्द्र र गौर वितरण केन्द्रबाट मात्र गत आर्थिक वर्षमा सबैभन्दा बढी विद्युत् चुहावट भएको क्षेत्रीय कार्यालयको तथ्याङ्कमा उल्लेख […]

#Entertainment

रंगपत्रकार सविन शाक्यको चलचित्र ब्लाँक डायरीमा स्टन्ट, थ्रील र मिसन

काठमाडौ। नेपाली चलचित्रमा रंगपत्रकारहरु चलचित्र निर्माता तथा प्रस्तुतकर्ताको रुपमा क्रमिक रुपमा देखा परेका छन्। यसैक्रममा तीन दशक देखि नेपालमा रंगपत्रकारका रुपमा कार्यरत रंगपत्रकार सविन शाक्य पनि चलचित्र निर्माता तथा प्रस्तुतकर्ता बनेका छन्। हाल प्रदर्शनको क्रममा रहेको चलचित्र ब्लाँक डायरीको लेखक […]

#Political

अव प्रत्येक बर्ष फागुन ७ गतेका दिन निर्वाचन दिवस मनाइने

काठमाडौ। नेपालमा निर्वाचन आयोगले अव प्रत्येक बर्ष फागुन ७ गतेका दिन निर्वाचन दिवस मनाउने भएको छ। नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ गते आम निर्वाचन भएको थियो। सोही आम निर्वाचन प्रारम्भ भएको दिनलाई आयोगले निर्वाचन दिवसका रुपमा मनाउन लागेको […]

#Political

शहीद दिवसमा नेपालको सवैभन्दा ठूलो राष्ट्रिय झण्डा फहराइयो–दर्जनौ सम्मानित

काठमाडौ। नेपालमा शहीद दिवसको अवसरमा नेपालको सवैभन्दा ठूलो राष्ट्रिय झण्डा फहराइएको छ। आइतवार आयोजित कार्यक्रममा नेपाली देशभक्त युवा समाजले आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रकवि माघप्रसाद घिमिरेले झण्डोत्तोलन गर्दै नेपालको राष्ट्रिय झण्डा फहराएका […]