
सवैले मन खोलेर छन्देलाई भन्दे
काठमाडौ। नाम गोपाल ढकाल भएतापनि लामो भागको तितो–सत्यमा छन्द मिलाएर बोल्ने कलाकार भएर अभिनय गरेपछि छन्दे उपनाम पाएका हांस्य कलाकार छन्देको नयाँ काम अव युट्युबबाट आउने भएको छ। नेपालका टेलिभिजनवाट हाँस्य प्रोग्रामहरु प्राय हटिसकेको अवस्थामा युट्युब मार्फत छन्देलाई भन्दे नामक […]