Day: 24 January 2017

#Entertainment

नेपाली संगीतका धरोहर सूर्य थुलुङ्गको म्युजिक जजिङ्गमा व्यस्तता

काठमाडौ। नेपाली सुगम संगीतमा विगत ४५ बर्षदेखि अनवरत लाग्दैआएका गायक एवं संगीतकार सूर्य थुलुङ्ग नेपाली संगीतको धरोहर नै सावित बनिसकेका छन्। ५७ बर्षको उमेरमा पनि तन्नेरी जोश कायमै रहेका थुलुङ्गको व्यस्तता अझै बढेको छ। हिजोआज गीत गायन तथा संगीत दिनुको […]

#Social

ध्रुबको पसलका सेलिब्रेटी ध्रुव सापकोटाको खुल्ला लाइब्रेरी पसलको बेग्लै मज्जाको व्यवहार

काठमाडौ। ध्रुबको पसल भनेपछि काठमाडौमा पत्रिका हेर्ने र किन्ने पाठकहरुको लागि नयाँ नाम होइन। विगत ३१ बर्षदेखि निरन्तर काठमाडौको डिल्लीबजार बाटुलेघर जाने मोडमा सञ्चालन भैरहेको छ। ध्रुवको पसलमा पत्रिका हेर्न जाने तथा किन्न जानेहरु धेरै नै रमाउने गरेको पाइएको छ। […]

#Political

भारतमा रोजगारीमा जानेले पनि अव श्रम अनुमति लिनुपर्ने–२० लाखसम्मको बीमा व्यवस्था गरिने

  काठमाडौ। भारतमा रोजगारीमा जानेले पनि अव उप्रान्त श्रम अनुमति लिनु पर्ने भएको छ। नेपाल सरकारले आफ्नो नयाँ प्रावधान र नीति अनुरुप भारतमा गएर काम गर्नेलाई पनि बैदेशिक रोजगारी सरहको सुविधा दिएको छ। रोजगारीको लागि भारत जाने नेपालीहरुको संख्या लाखौ […]

#Political

अमेरिकाले गर्भपतन र परिवार नियोजनमा विदेशी राष्ट्रलाई दिदैआएको सहयोगमा प्रतिवन्ध

काठमाडौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेको दोस्रो दिन सुरक्षित गर्भपतन एवं परिवार नियोजन सम्बन्धी विदेशी सहयोगमा प्रतिबन्ध लगाउने कार्यकारी आदेश जारी गरेका छन्। यसले नेपाल समेत प्रभावित बन्ने देखिएको छ। लाखौं महिलाहरुले प्रर्दशन गरेको पृष्ठभुमिमा सोमबार ट्रम्पले महिला […]

#nature

नेपालको सगरमाथामा भारतीय बैज्ञानिकहरुले उचाईको नापजाँच गर्ने

काठमाडौ। विश्वको अग्लो शिखर सगरमाथाको उचाई नाप्न भारतीय बैज्ञानिकहरु नेपाल आउने भएको छ। भारतीय बैज्ञानिकहरुले नेपाल आएर गत बर्ष नेपालमा गएको विनाशकारी भूकम्पको कारण सगरमाथाको उचाईमा घटबढ भएको छ या छैन भन्ने विषयमा निक्र्यौल गर्न नापजाँच गर्ने भएका छन्। विनाशकारी […]

#Entertainment

सदावहार गायिका सत्यकला राईको आइडी मखमली स्वरको सारंगी( With Music Video )

काठमाडौ। विगत अढाई दशकदेखि गीत गायनमा सक्रिय बन्दैआएकी सदावहार गायिका सत्यकला राईको आइडी नै आइडी कार्ड बनेको छ। त्यसको मतलव गायिका राई कुनै देशको आइडी कार्ड होल्डर भने अवश्य होइन। डेढ दशकअगाडि तिमी गयौ हंगकंग आइडीले बोलको गीत गाएर अत्यन्त […]