रक्तदाताहरुवाट निःशुल्क उपलव्ध अमूल्य रगत सेवाग्राहीले निःशुल्क पाउनु पर्ने कडा माग–रेडक्रसले सेवा शुल्कको नाममा चर्को रकम असुलेको भण्डाफोर
रुपन्देही । स्वयंसेवी रक्तदाताहरुवाट उपलव्ध अमूल्य रगतलाई निःशुल्क रुपमा सेवाग्राहीले पाउने व्यवस्था गनुपर्ने रक्तदाताहरुले माग गरेका छन्। रगत आवश्यक परेका सोवग्राहीवाट सेवाशुल्कको नाममा रकम लिन कामलाई बन्द गरि यसको भार सरकारले लिनुपर्ने भन्दै उनीहरुले सुझाव समेत दिए। नेपाल स्वयंसेवी रक्तदाता […]