
विश्वको शक्तिशाली राष्ट्र अमेरिकाको ४५ औं राष्ट्रपति डोनाल्ड ट्रम्पवाट सपथ ग्रहण
काठमाडौ। विश्वको बैभबशाली तथा शक्तिशाली राष्ट्र अमेरिकाको ४५ औं राष्ट्रपतिको रुपमा डोनाल्ड जोन ट्रम्पले शुक्रबार सपथ ग्रहण गरेका छन्। ७१ बर्षिय ट्रम्पलाई अमेरिकाको सर्वोच्च अदालतका प्रधानन्यायाधीस जोन रोबर्टस जुनियरले पद तथा गोपनियताको सपथ खुवाएका छन्। सपथ ग्रहण कार्यक्रम वासिङ्गटन स्थित […]

लोकमानलाई कालोमोसो दल्ने दुई युवा रिहापछि उनीहरुको अबिर जात्रा
काठमाडौ। अख्तियार अनुसन्धान आयोगमा लगातार तीन बर्ष प्रमुख बनेर सर्वोच्च अदालतवाट अयोग्य ठहर गरिएका लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालत परिसरमा नै कालोमोसो गर्ने दुई युवा रिहा बनेका छन्। लोकमानलाई गत पुस ७ गते कालोमोसो दल्ने दुई युवा प्रकाश शाही र चन्द्र […]

नेपालकी १४ बर्षिया किशोरी तेरिया फौजा मगरलाई भारतमा ठूलो सफलता
काठमाडौ। नेपालकी १४ बर्षिया किशोरी तेरिया फौजा मगरले भारतीय टेलिभिजन कलर्सको झलक दिखला जा को रियालिटी शो को महत्वपूर्ण उपाधि जितेकी छन्। कडा प्रतिस्पर्धा माझ नेपालकी तेरियाको झलक दिखला जा जितेकी हुन्। पश्चिम नेपालको रुपन्देही जिल्लाको रुद्रपुर निवासी तेरियालाई फाइनल […]

लहना भिन्तुना सनिलमा बरिष्ठ गायक प्रेमध्वज प्रधान नगद ५१ हजारसहित विशेष सम्मानवाट सम्मानित बन्ने
काठमाडौ। लहना मिडियाको आयोजनामा यूएफओ भिन्तुना सनिल हुने भएको छ। यही माघ १४ गते नयाँबजार खुसिबुँस्थित विनायक पार्टी भेन्युमा हुने उक्त सनिल कार्यक्रममा नेपालका कालजयी गीतका चर्चित गायक प्रेमध्वज प्रधानलाई नगद ५१ हजार १ सय ११ रुपैया सहित विशेष सम्मान […]

विश्वको शक्तिशाली राष्ट्र अमेरिका डोनल्ड ट्रम्पको हातमा
काठमाडौ। विश्वको शक्तिशाली राष्ट्र अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले आज शुक्रबारवाट अमेरिका हाँक्ने भएका छन्। आजै ट्रम्पले पद तथा गोपनियताको सपथ लिदैछन्। ह्वाइट हाउसमा हुने भव्य समारोहमा ट्रम्पले राष्ट्रपतिको शपथ लिनेछन्। शपथका लागि भव्य तयारी भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। […]