Day: 19 January 2017

#Fashion

सौगात आइकन पियान्सु मोक्तान–बालबालिकामा निहित असाधारण प्रतिभाको प्रदर्शन

काठमाडौ। सौगात मन्टेश्वरीको आयोजनामा सौगात आइकन २०१७ को आयोजना भएको छ। बुधवार काठमाडौको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा ३ बर्षदेखि ५ बर्षसम्मका बालबालिकाहरुले नेपाली टिपिकल डान्स प्रस्तुत गरेर सवैको वाहवाही लुटेका थिए। १८ बालबालिकाको टिपिकल डान्स प्रस्तुत गरेका थिए। कोरियोग्राफर […]

#Political

नेपाल–भारत संवन्ध नामक पुस्तक लोकार्पणमा पूर्वसभामुख सुवास नेम्वाङ्गवाट खवरदारी

काठमाडौ। नेपाल र भारत वीचको सदियौ पुरानो न्यानो संवन्ध तथा यस संवन्धमा आउने गरेको उतार–चढावका बारेमा विज्ञहरुको लेखन रहेको गत्तिलो पुस्तक विहीवार लोकार्पण भएको छ। काठमाडौको जमल स्थित नेपाल चेम्बर अफ कमर्सको सभा हलमा आयोजित कार्यक्रममा नेपाल–इण्डिया रिलेसन्स् नामक पुस्तकको लोकार्पण […]

#Political

अमेरिकाका ९२ बर्षे पूर्वराष्ट्रपति जर्ज एच.डब्लु.बुस अस्पताल भर्ना

वासिंगटन। अमेरिकाका ९२ वर्षका पूर्वराष्ट्रपति जर्ज एच.डब्लु.बुस अस्पताल भर्ना भएका छन्। बुसलाई होस्टनस्थित अस्पतालमा भर्ना गरिएको स्थानीय सन्चारमाध्यमहरुले बुधबार जनाएका छन्। बुसको स्वास्थ्य अवस्था स्थिर रहेको र सुधार भइरहेको अस्पतालका प्रमुख जेन बेकरले जानकारी दिए। बुसलाई अहिले अस्पताल भर्ना गर्नुको […]

#Political

नेपाः राष्ट्रिय पार्टीवाट सांसद लक्ष्मण राजबंशी निष्काशित

काठमाडौ। नेवार पहिचान र नेवार मुद्दालाई अगाडि बढाउन अग्रसर राजनीतिक पार्टीको रुपमा चर्चामा आएको नेपाः राष्ट्रिय पार्टीले आफ्नो एक मात्र सांसद लक्ष्मण राजवंशीलाई पार्टीको साधारण सदस्यता समेत नरहने गरी निष्कासित गरेको छ। बुधवार बसेको पार्टीको केन्द्रिय समितिको बैठकले राजवंशीलाई पार्टीवाट […]

#Social

ट्राफिक जाम दूर गर्न काठमाडौ उपत्यकामा केही साना सवारी साधन हटाइने

काठमाडौ। काठमाडौ उपत्यकामा थामी नसक्नुको दिनहुँको ट्राफिक जामले सर्वसाधारण सवै हैरानमा परेका छन्। त्यो हैरानीलाई केही हदसम्म दूर गर्न नेपाल सरकारले साना केही यातायातलाई विस्थापित गर्ने नीति लिएको छ। राससका अनुसार यात्रु थोरै बोक्ने माइक्रोबस तथा मिनी माइक्रो लगायतका सवारी […]