फेसबुकवाटै चलचित्र छक्का–पञ्जाको पाइरेसी–पाइरेसी गर्नेलाई हदैको सजाय हुने
काठमाडौ। यो बर्षको सर्वाधिक कमाई १६ करोड गर्न सफल चलचित्र छक्का–पञ्जा फेसबुकको माध्यमवाट पाइरेसी भएको छ। फेसबुक मार्फत पाइरेसी भएको भएको यो घटना पहिलो हो। फेसबुकमा अर्जुन कुमार श्रेष्ठ नामवाट अपलोड भएर पाइरेसी भएको देखिन्छ। यसै चलचित्रका निर्माता दीपकराज गिरी […]
ऊर्जा मन्त्री जर्नादन शर्मामाथि ढुंगामुढा–बोल्नेले माफी मागेपछि अर्घाखाँची शान्त
काठमाडौ उपत्यकामा लोडसेडिङ्ग हटाएर वाहवाही कमाएका नेपालका ऊर्जा मन्त्री जर्नादन शर्मामाथि पश्चिम नेपालको अर्घाखाँचीमा ढुंगामुढा भएको छ। अर्घाखाँचीको सदरमुकाम सन्धीखर्कमा आयोजित अर्घाखाँची महोत्सवमा प्रमुख अतिथिको रुपमा पुगेका मन्त्री शर्मामाथि ढुंगामुढा भएको हो। मन्त्री शर्मा भन्दा पहिला संवोधन गर्ने माओवादी नेता […]
अमेरिकामा रहेका नेपालीहरुवाट मुसहर नमूना बस्ती निर्माण गर्न धुर्मुस–सुन्तलीलाई सहयोग
काठमाडौ। नेपालको पूर्वी तराईको जिल्ला महोत्तरीको बर्दिबासमा रहेको पिछडिएको मुसहर बस्तीमा एकिकृत नमूना बस्ती निर्माणको लागि सहयोग रकम आउने क्रम जारी रहेको छ। धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण प्रारम्भ गरेको मुसहर बस्ती निर्माणका लागि अमेरिकाको कनेक्टीक राज्य स्थित स्टाम्फोर्ड नोर्वाल्क नेपाली समाजका […]
मोहना क्षेत्रीको लिट्टल च्याम्प २०१७ मा बालबालिका वीच अन्तरनिहित प्रतिस्पर्धा हुने
काठमाडौ। मर्निङ्ग ग्लोरी इन्टरटेनमेन्टको आयोजनामा लिट्टल च्याम्प २०१७ हुने भएको छ। यही माघ ८ गते शनिवारका दिन काठमाडौको जमल स्थित राष्ट्रिय नाचघरमा गर्नका लागि हाल अन्तिम तयारी भैरहेको आयोजक मर्निङ्ग ग्लोरी इन्टरटेनमेन्टकी सीइओ मोहना क्षेत्रीले भनेकी छन्। सीइओ क्षेत्रीका अनुसार, […]
श्रीस्वस्थानीको ब्रत कथा बाचन तथा ब्रत प्रारम्भ–साँखुको सालीनदीमा मेला
काठमाडौ। आज पौष शुक्ल पूर्णीमा, आजदेखि घरघरमा श्रीस्वस्थानी ब्रत कथा बाचन तथा ब्रत सुरु भएको छ। पुस शुक्ल पूर्णीमाका दिनदेखि सुरु भएको ब्रत माघ शुक्ल पूर्णीमासम्म जारी रहनेछ। परापूर्व कालमा हिमालय पर्वतकी पुत्री पार्वतीले महावदेव पति पाउँ भनि ब्रत बसेको […]