लोकमान अख्तियार प्रमुख हुन अनुभव र नैतिक चरित्र नै नभएको सर्वोच्च अदालतवाट ठहर
काठमाडौ। तीन बर्षअगाडि नेपालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्त बनेका लोकमानसिंह कार्की तीन बर्षपछि बल्ल आइतवार अयोग्य ठहर भएको छ। नेपालको सर्वोच्च अदालतले लोकमानलाई अयोग्य ठहर गरेर पदमुक्त गराएको छ। सर्वोच्च अदालतका तीन न्यायाधिशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दप्रसाद भट्टराई […]
अमेरिकाको विभिन्न राज्यमा भारी हिमपात
काठमाडौ। विश्वको अत्यन्त बैभवशाली मुलुक अमेरिकामा यो बर्षको यो जाडोमा हिमपात भएको छ। अमेरिकाको विभिन्न राज्यमा भारी हिमपात भएको अन्तरराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएको छ। टेक्सासवाट प्राप्त समाचार अनुसार टेक्सासमा पनि यो बर्ष हिँउ परेको छ। अलबामादेखि न्यूयोर्कसम्म हिमपातले प्रभावित बनाएको […]
चिसोको कारण यूरोपमा २० जनाको मृत्यु–तापक्रम माइनस ३० डिग्री
लण्डन। यो बर्षको चिसोले यूरोपका विभिन्न मुलुक अत्यन्त प्रभावित बनेका छन्। ती मुलुकमा चिसोको कारण कम्तिमा २० जनाको मृत्यु भैसकेको अन्तरराष्ट्रिय समाचार माध्यमहरुले जनाएको छ। ग्रीक टापु र दक्षिणी इटाली हिउँले ढाकिएको छ। इटलीमा फेरी र हवाई उडान बन्द गरिएको […]