लापरवाहीको पराकाष्ठता–१८ बर्षअघि शल्यक्रियाको क्रममा पेटम छुटेको कैची निकालियो
काठमाडौ। लापरवाहीको पनि हद हुन्छ भन्ने कुरा भियतनाममा केही दिनअघि मात्र प्राप्त प्रमाणले पुष्टि गरेको छ। त्यो पनि शल्यक्रियाको क्रममा चिकित्सकले गंभीर लापरवाहीको कारण १८ बर्षअघि एकजनाको पेटमा छुटेको कैँची निकालिएपछि त्यसको खुलासा भएको हो। समाचार एजेन्सीहरुका अनुसार भियनतामका ५४ […]
काठमाडौ बन्दमा बन्दकर्ताहरु प्रहरी नियन्त्रणमा–१२ बर्षिय बालिका पनि पर्यो
काठमाडौ। सडक विस्तारका नाममा काठमाडौका स्थानिय जनताहरुको घर–आँगनमा जथाभावी डोजर चलाएको विरोधमा गरिएको काठमाडौ बन्दमा बन्द गराउंदै हिडेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौको महाराजगन्ज र टोखा क्षेत्रमा बन्द गराउंदै हिडेका बन्दकर्ताहरुलाई नियन्त्रणमा लिने क्रममा १२ बर्षिय बालिकालाई पनि नियन्त्रणमा लिएको […]
काठमाडौमा जथाभावी सडक विस्तार गरेको विरोधमा आज उपत्यका बन्द–सर्वसाधारण मर्कामा
काठमाडौ। सडकको तुलनामा भारतवाट जथाभावी सवारी आयात गरेर काठमाडौ उपत्यकाका सडकमा सवारी चाप बृद्धि गरेको र त्यसैको असर स्वरुप सडक विस्तारका नाममा जथाभावी स्थानियका घर भत्काउने कार्यको विरुद्ध आज बुधवार काठमाडौ उपत्यका बन्द गरिएको छ। सडक विस्तारका नाममा कयन स्थानिय […]
चराचुरुङ्गीको चित्र लेख्ने विश्वप्रसिद्ध नेपाली कलाकार हिरालाल डंगोलका चरा चित्र प्रदर्शनी Birds of Nepal
काठमाडौ। विगत पचास बर्षदेखि चराचुरुङ्गीलाई चित्रको विषय बनाउंदै कलाकारिता गर्दैआएका प्रसिद्ध कलाकार तथा पंक्षीविद हिरालाल डंगोल र उनको दुई छोरा र दुई छोरीको बर्डस् अफ नेपाल नामक चित्रकला प्रदर्शनी प्रारम्भ भएको छ। मंगलवार काठमाडौको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा आयोजित कार्यक्रममा […]