
अमेरिका, अष्ट्रेलिया र बेलायतमा बनेका तीन नेपाली चलचित्र अव सवैतिर चल्ने
काठमाडौ। नेपाल वाहिर प्रवासवाट वितेको सन् २०१६ सालमा तीन नेपाली कथानक चलचित्र निर्माण भएको छ। अमेरिकावाट नेपाली चलचित्र अमेरिकन बाबु मेड इन नेपाल निर्माण भएको छ। जसको निर्माण सम्झना उप्रेती र मञ्जु रानामगरको रहेको छ। निर्देशन ईश्वर आर थापाले […]