
काठमाडौमा बर्षकै बढी चिसो–तापक्रम ३ डिग्रीमा झर्यो–पहाडी र हिमाली क्षेत्रमा हिमपात
काठमाडौ। सोमवार काठमाडौमा यस बर्षकै बढी चिसो भएको महशुश गरिएको छ। तापक्रमको पारो ओरालो लाग्ने क्रममा काठमाडौमा न्यूनतम ३ डिग्रीमा झरेको छ। चिसोको कारण काठमाडौ उपत्यकाको जनजीवन प्रभावित बनेको छ। भारतको जम्मु–कश्मिर हुँदै भूमध्य सागरवाट आएको पश्चिमी बायुको प्रभावले काठमाडौ […]

ललितपुरमा २५ हजार ८ सय ९२ भूकम्पपीडित मध्ये १७ हजार १ सय ४२ संग अनुदान संझौता संपन्न
काठमाडौ। ललितपुर जिल्ला विकास समितिले जिल्लाको विकास गत्तिविधिको चौमासिक रुपमा सार्वजनिक रुपमा अपडेट गर्दैआएको छ। यसैक्रममा सोमवार ललितपुर जिल्ला विकास समितिको सभा–भवनमा आयोजित कार्यक्रममा पत्रकार भेटघाट गरेर त्यसको जानकारी दिएको छ। विशेषत गत बर्ष २०७२ सालको बैशाख १२ र २९ […]

सगरमाथामा पर्यटकको उत्साहजनक बृद्धि–पर्यटन व्यवसायीहरु उत्साहित
काठमाडौ। विश्वको उच्च शिखर सगरमाथा आरोहण गर्ने तथा सगरमाथा पुग्ने पर्यटकहरुको उल्लेखनिय बृद्धि भएको छ। राससका अनुसार,सगरमाथा क्षेत्रमा भ्रमण गर्ने पर्यटकको सङ्ख्या सन् २०१५ को तुलनामा सन् २०१६ मा ३३.६६ प्रतिशतले वृद्धि भएको छ। सन् २०१५ मा २७ हजार ४६५ […]

नायिका निशा अधिकारी पनि अव चलचित्र निर्माता–झ्यानाकुटी बन्ने
काठमाडौ। नेपाली चलचित्र उद्योगमा केही समययता चुपचाप बसेकी नायिका निशा अधिकारी अव भने चलचित्र निर्माण गर्ने तर्खरमा लागेकी छन्। चर्चित म्युजिक भिडियो निर्देशक सिमोस सुनुवारसँग मिलेर चलचित्र झ्यानाकुटी निर्माण गर्ने घोषणा गर्ने कार्य नायिका अधिकारीवाट भएको छ। चलचित्रको नाम न […]

अंग्रेजी नयाँ बर्षमा टर्कीको इस्तानबुलको रात्री क्लबमा गोली प्रहार–३९ जनाको मृत्यु
काठमाडौ। अंग्रेजी नयाँ बर्ष मनाउंदै गरिरहेका व्यक्तिहरुलाई लक्षित गरेर आतंककारीहरुले टर्कीको इस्तानबुलस्थित एक चर्चित रात्रीक्लबमा गोली प्रहार गरिएको छ। अन्तरराष्ट्रिय समाचार माध्यमका अनुसार आतंककारीले आक्रमण गर्दा ३९ जनाको मृत्यु भएको छ। मारिएकामध्ये १६ जना विदेशी रहेको प्रहरीले जानकारी दिएको छ। […]