
जाडोमा चिया तथा कफी नखाने चिसो पिउने नायिका अमि दाहालको अनौठो बानी
काठमाडौ। जाडो महिनामा तातो चिया या कफी खाने कुरा स्वभाविक हो। तर, यो जाडोमा कसैले चिया या कफीको स्थानमा चिसो मागेमा अनौठो कुरा मानिन्छ। यस्तै अनौठो स्वभाव थियटर आर्टिष्ट तथा नयाँ नेपाली चलचित्र उफ यो मनकी नायिका अमि दाहालको रहेको […]

टाउको खाने हैरानको पेशामा मदहोस बनाउने लतको अम्मली हुन नहुने सरोकारवालाको सुझाव
काठमाडौ। एकाउन्ट तथा एकान्ट संवन्धी कार्य गर्ने एकाउन्टेन्ट तथा एकाउन्टको परिक्षण गर्ने अडिटरको कार्य जटिल कार्य नै मान्ने गरेको पाइन्छ। यस जटिल कार्य गर्ने कतिपय एकाउन्टेन्ट तथा अडिटरहरु हरदम तनाबमा पर्ने गरेको देखिन्छ। अझ उनीहरु कुनै न कुनै एकाउन्टको हिसाव […]

आरोह–अवरोह माझ सन् २०१७ को बर्ष–ट्रम्प हिरो अफ द म्यान–नेपालको सफल दुई निर्वाचन–नयाँ बर्ष २०१८ को शुभकामना
काठमाडौ। हेर्दा–हेर्दै विभिन्न आरोह तथा अवरोह पार गरेर सन् २०१७ साल विदा भएको छ। यो बर्ष तुलनात्मक रुपमा विश्वमा विभिन्न घटना–परिघटनाले तनाबमय बनाएको छ। विशेषत यो बर्षको प्रारम्भमा विश्वको अत्यन्त बैभबशाली मुलुक अमेरिकामा नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पको उदयले विश्वलाई केही […]

नेपाल स्वयंसेवी रक्तदाता समाजको आव्हानमा रक्तदान–शतक रक्तदातालाई सम्मान
काठमाडौ। देशभित्र भईरहेको रगत र रक्ततत्वहरूको अभावलाई न्यूनीकरण गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजले रक्तदान गर्न आह्वान गरिएको छ। सोही आव्हान बमोजिम रक्तदान कार्यक्रमलाई सार्थक तुल्याउन शनिवार एभरेस्ट ग्रुपद्वारा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख […]