
न्यू इअर इभमा मेरो घर निर्माणको लागि द लास्ट म्युजिकल बास नाइट
काठमाडौ। इस्वी संवतानुसारको अंग्रेजी नयाँ बर्षको पूर्वसन्ध्यामा ३१ डिसेम्वर शनिवारका दिन एक्टिभ यो मिडिया हाउसको आयोजनामा द लास्ट म्युजिकल बास कार्यक्रम संपन्न भएको छ। मेरो घर निर्माणको लागि सहयोगार्थ भएको न्यू इअर इभ कार्यक्रम अत्यन्त उत्साहजनक रह्यो। नेपालका टप चर्चित […]

अब चाँडै विवाह गरेर रेखा थापा आमा बन्ने
काठमाडौ। पूर्व पंचहरुको एकिकृत पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेर सोही पार्टी प्रमोसनको क्रममा शनिवार दाङ्गको घोराही पुगेकी नायिका रेखा थापाले आमा बन्ने रहर पोखेकी छन्। केही बर्षअगाडि मात्र नेपाली चलचित्रका टाइकोन निर्माता छविराज ओझासँग डिभोर्स गरेकी नायिका थापाले दाङ्गका […]

अंग्रेजी नयाँ बर्षमा नेपाली ढाकाटोपी दिवस
काठमाडौ। प्रत्येक बर्ष इस्वी संवतअनुसारको अंग्रेजी नयाँ बर्ष जनवरी १ तारेखका दिन नेपाल र नेपालीहरु रहेको नेपाल बाहिर ढाका टोपी दिवस मनाउने भएको छ। नेपालीहरुको पहिचान ढाका टोपी भएकाले नेपालीलाई विश्वभर चिनाउन भन्दै केही युवाहरुले तीन वर्षअघि अंग्रेजी नयाँ वर्षका […]