
लोकप्रिय नायक श्रीकृष्ण श्रेष्ठको जन्मदिनमा नायिका स्वेता खड्कावाट बालआश्रमलाई डेढलाख नगद सहयोग
काठमाडौ। नेपाली चलचित्रका अत्यन्त लोकप्रिय नायक श्रीकृष्ण श्रेष्ठको पनि आज पुष १४ गते जन्म–जयन्ती परेको छ। वि.सं.२०७१ साल साउन २४ गते उपचारको क्रममा भारतको नयाँदिल्लीमा निधन भएको नायक श्रेष्ठ जीवित भएको भए आज ४८ बर्ष पुग्थ्यो। उनै नायक श्रीकृष्ण श्रेष्ठको […]

नेपाली जनताका अत्यन्त प्यारा राजा बीरेन्द्रको आज पुष १४ गते ७२ औं जन्म जयन्ती
काठमाडौ। नेपाली जनताका अत्यन्त प्यारा स्वर्गिय राजा बीरेन्द्र बीर बिक्रम शाहको आज पुष १४ गते ७२ औं जन्म जयन्ती परेको छ। राजाको प्रत्यक्ष शासनकालमा राजा बीरेन्द्रको हरेक बर्षको पुष १४ गते धुमधामका साथ मनाउने गरिएको छ। राजा बीरेन्द्रलाई अत्यन्त प्यार […]

लुम्बिनीको प्रवेशव्दार भैरहवा सिद्धार्थनगरलाई बुद्धमय बनाउने अभियान प्रारम्भ
काठमाडौ। बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवा सिद्धार्थनगरलाई बुद्धमय बनाउने अभियान सुरु गरिएको छ । विश्व शान्तिको केन्द्र लुम्बिनी पुग्ने स्वदेशी तथा विदेशी पर्यटकलाई सिद्धार्थनगर भैरहवा आउँदा बुद्धको झझल्को दिने गरी सिद्धार्थनगरलाई बुद्धमय बनाउने अभियान सुरु गरिएको हो। राससका अनुसार,प्रवेशद्वारको रुपमा […]