
नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता बसेको मञ्च धादिङ्गमा भत्किएपछि नेता र कार्यकर्ताको भागदौड–महिला नेतृको खुट्टा भाँचियो
काठमाडौ। धादिङ्गको धादिङ्गबेसी स्थित मिलनटोलमा निर्माण हुन लागेको बिपी स्मृति भवनको शिलान्यास पछिको समारोहको मञ्च भत्किएको छ। सोमवार काठमाडौवाट गएका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वअर्थ मन्त्री रामशरण महत, पूर्वसञ्चार मन्त्री मिनेन्द्र रिजाल, उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादे लगायतका ४८ […]

पुष्पकमल दाहाल र डा.बाबुराम भट्टराई एक हुने संकेत–दुवैवीच बैमनस्यता नभएको खुलासा
काठमाडौ। १६ महिना अघि तत्कालिन एकिकृत माओवादीवाट अलग बनेका नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल वीच एकता हुने संभावन बढ्ेको छ। सोमवार काठमाडौमा आयोजित माओवादीका स्वर्गिय सांसद भक्ति पाण्डेको चाचा […]

नेपालभाषाका विद्रोही कवि तथा नेपाः पार्टीका नेता एवम् सभासद बुद्ध सायमीको दुःखद निधन
काठमाडौ। नेपालभाषाका विद्रोही कवि तथा नेपाः पार्टीका नेता एवम् पूर्वसभासद बुद्ध सायमीको ७२ बर्षको उमेरमा आइतवार दुःखद निधन भएको छ। गत हप्ताको सोमवार अचानक बेहोस भएर ढलेपछि सायमीलाई उपचार्थ जावलाखेलस्थित अल्का अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा निधन भएका नेता […]

पूर्वी नेपालको भोजपुरमा अनिश्चितकालिन यातायात बन्द–जनजीवनमा कठिनाई
काठमाडौ। पूर्वी नेपालको भोजपुरमा सोमवारवाट अनिश्चितकालिन यातायात बन्द आव्हान गरिएको छ। जसले गर्दा आज विहानैदेखि साना–ठूला सवैखाले यातायात बन्द भएको छ। जसको कारण भोजपुरको जन–जीवनमा कठिनाइ भएको छ। राससका अनुसार यात्रुवाहक बसका सञ्चालकलाई कुटपिट गरेको कारण यातायात बन्द गरिएको हो। […]