
दुवईमा साम्रज्ञी पारदर्शी पहिरनको कारण टक अफ द टाउन
काठमाडौ। नेपाल चलचित्र प्राविधिक संघले नेपाल बाहिर प्रवास दुबईमा आयोजित नवौ नेफ्टा अवार्डमा सर्वाधिक आकर्षणको केन्द्रविन्दू नवअभिनेत्री साम्रज्ञी राज्य लक्ष्मी शाह हुन पुगेकी छन्। भुवन केसीव्दारा निर्मित तथा निर्देशित चलचित्र ड्रिम्सवाट डेब्यु गरेकी अभिनेत्री शाहले दुवईमा नेफ्टा नवअभिनेत्री अवार्ड पाएकी […]

क्रिसमसको रमझममा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाह एकसाथ रमाए
काठमाडौ। नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले पनि आइतवार क्रिसमस पर्व मनाएका छन्। हिन्दू राजाको रुपमा मानिएका तथा हिन्दू राष्ट्र नेपाल अभियानको अभियन्ता प्रमुख व्यक्तिको रुपमा लिइएका पूर्वराजा ज्ञानेन्द्र भने टाई तथा सुटमा क्रिसमसमा रमाएका छन्। शनिवार क्रिसमस इभमा महाराजगञ्ज स्थित पूर्वराजा […]

आज डिसेम्बर २५ तारिख महान पर्व क्रिसमस–नेपालमा ३० लाखभन्दा बढी क्रिश्चियन
काठमाडौ। डिसेम्बर महिनाको २५ तारिख आज आइतवार इसाई धर्माबलम्बीहरुको महान पर्व मेरी क्रिसमस परेको छ। नेपालमा पनि इसाई धर्माबलम्बीहरुले विभिन्न कार्यक्रम गरेर धुमधामकासाथ मनाउने कार्य भैरहेको छ। दुई हजार १६ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको थियो। कुमारी मारियमको कोखबाट […]

अव काठमाडौ उपत्यकाको ढलको पानीवाट नुहाउन मिल्ने व्यवस्था गरिने
काठमाडौ। काठमाडौ उपत्यकामा खानेपानी तथा नुहाउने पानीको अभावले जहिले पनि हैरान भैरहेको अवस्थामा काठमाडौ उत्यकाका ढलको पानी प्रशोधन गरेर नुहाउन मिल्ने खवरले केही राहतको महशुश गरिएको छ। उपत्यका आयोजना कार्यन्वयन निर्देशनालय पिआइडीले उपत्यकाको ढलको पानी सफा बनाउने ढल प्रशोधन केन्द्र […]

पूर्वराजाले मुख खोलेपछि राजदरबार हत्याकाण्डको पर्दाफास गरिदिने प्रधानमन्त्रीको चेतावनी
काठमाडौ। नागार्जुनको जंगल दरबारमा चुपचाप बसेका पूर्वराजा ज्ञानेन्द्रले गत हप्ता मुख खोलेपछि सत्तासिनहरुको निन्द्रा हराम हुन थालेको छ। यसले गर्दा उनीहरुले पूर्वराजालाई घुमाउरो तरीकाले मुख बन्द गरेर बस्न चेतावनी दिन थालेका छन्। चुप नलागेमा राजदरबार हत्याकाण्डको छानविन गरेर सत्यतथ्य बाहिर […]