रहस्यमय राजेश हमालको रहस्य
काठमाडौ। घर्किदो उमेरमा विहे गरेका नायक राजेश हमाल विहे पछि त्यति खुल्न सकेको पाइदैन। पत्नी मधु भट्टराईसंग अरुजस्तो सार्वजनिक जीवनमा देखा पर्न पनि त्यति रुचाउंदैनन् । कुनैपनि सभा–समारोहमा पत्नीलाई लिएर जानु परेमा हमाललाई निक्कै गाह्रो पर्ने गरेको छ । एक […]