नेपाली चलचित्रका १० जना कलाकार नेपाली कांग्रेसमा प्रवेश–सरिता लामिछानेवाट अस्वीकार
काठमाडौ। नेपाली चलचित्रका कलाकारहरु पनि एक पछि अर्को गरेर नेपालका विभिन्न राजनीतिक दल तथा पार्टीमा प्रवेश गर्ने लहर चलेको छ। यसैक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईको संयोजकत्वमा १० जना नेपाली चलचित्रका कलाकारहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। बुधवार आयोजित […]
पेट्रोलियम पद्धार्थमा बृद्धि गरेको मूल्य घटाउन सरकारलाई निर्देशन
काठमाडौ। गत पुष ३ गते नेपालमा समायोजनको नाममा पेट्रोलियम पद्धार्थमा बृद्धि गरेको मूल्य पुरानै कायम गर्न निर्देशन दिएको छ। नेपालको व्यवस्थापिका संसदको उद्योग बाणिज्य तथा उपभोक्ता हित संवन्ध समितिले नेपाल सरकारलाई उक्त निर्देशन दिएको हो। बिहीबार समिति अन्तर्गतको उपभोक्ता उपसमिति […]
नेपालका पुराना लोकगायक मधुबाबु थापाको ६३ बर्षको उमेरमा दुःखद निधन
काठमाडौ। नेपालका पुराना लोकगायक मधुबाबु थापाको ६३ बर्षको उमेरमा विहीवार निधन भएको छ। रेडियो नेपालमा तीन दशकदेखि करार सेवामा कार्यरत थापाको ललितपुरको सानेपास्थित निवासमा अचानक बेहोस भएपछि उपचारको क्रममा काठमाडौ मोडेल अस्पतालमा निधन भएको हो। पारिवारिक समाचार स्रोतका अनुसार गायक […]
सर्वोच्च अदालत परिसरमा नै लोकमानसिंह कार्कीलाई कालोमोसो र मुक्का प्रहार
काठमाडौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंंह कार्कीलाई कालोमोसो दल्ने कार्य भएको छ। सर्वोच्च अदालतमा कार्कील आफूविरुद्ध परेको मुद्दाको तारेख बुझ्न पेसी कक्षतर्फ जाँदै गर्दा पछाडिवाट आएका दुई युवाले कालोमोसो दलेर मुक्का प्रहार समेत गरेर भाग्ने प्रयास गरेका […]