Day: 21 December 2016

#Political

चुपचाप बसेका पूर्वराजा ज्ञानेन्द्रले मुख खोले

काठमाडौ। नेपालको राजनीतिक घटनाक्रमलाई चुपचाप नियालेर मौकाको खोजी गर्दै गरेका पूर्वराजा ज्ञानेन्द्र शाहले बुधवार साँझ अचानक मुख खोलेका छन्। प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा हिमाल,पहाड र तराई वीचको युगौदेखि जोडिएको संवन्धलाई तोड्ने प्रयास भैरहेकोमा चिन्ता व्यक्त गर्ने कार्य पूर्वराजा ज्ञानेन्द्रवाट […]

#Political

अनिश्चितकालिन रुपन्देहीको आज दोश्रो दिन बन्द पनि यथावत–जनजीवन अत्यन्त प्रभावित

काठमाडौ। नेकपा एमाले निकटयुवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा युवा संघले आह्वान गरेको अनिश्चितकालीन रुपन्देही बन्दको दोस्रो दिन आज पनि जिल्लाभरको जनजीवन अत्यन्त प्रभावित भएको छ। बन्दका कारण जिल्लाका पसल, उद्योग, कलकारखाना, शिक्षण संस्था र व्यापार व्यवसाय ठप्प […]

#Social

नेपालमा भूकम्पपछिको पूननिर्माणमा खटिएका १ हजार ३ सय ६० इन्जिनियरवाट सामुहिक राजीनामा

काठमाडौ। नेपालमा भूकम्पपछिको पुननिर्माणमा खटिएका करीव १ हजार ३ सय ६० इन्जिनियरले सामुहिक राजीनामा दिएका छन्। भूकम्पबाट अति प्रभावित ११ जिल्लामा परिचालित इन्जिनियरिङ सेवामा रहेका इन्जिनियर, सव इन्जिनियर र असिष्टेन्ट सव इन्जिनियर गरी करिब ७० प्रतिशतले हस्ताक्षर गरेको राजीनामा पत्र […]