
समय दृश्यको सफल मञ्चन पछि अर्को नाटक जीगिषा बेलायतमा मञ्चन हुने
काठमाडौ। नेपाल वाहिर प्रवास बेलायतमा समय दृश्य नाटकको अपार सफलता पश्चात फेरि समय दृश्य टीमले दोश्रो नाटक जीगिषा मञ्चन गर्ने भएका छन्। आउने मार्च महिनाको पहिलो हप्तादेखि बेलायतका विभिन्न शहरहरुमा प्रदर्शन गर्नका लागि हाल नाटक जीगिषाको कार्य प्रारम्भ भएको छ। […]

यो बर्षको मिस वल्र्ड २०१६ स्टेफेनी डेल भ्याले-मिस नेपाल अश्मि श्रेष्ठ ब्यूटी वीथ पर्पोजको टप फाइभमा
काठमाडौ। यो बर्षको मिस वल्र्ड २०१६ स्टेफेनी डेल भ्याले बनेकी छन्। अमेरिकाको मेरिल्याण्डमा सोमवार विहान आयोजित मिस वल्र्ड २०१६ मा पर्टोरिकोकी १९ बर्षिया सुन्दरी स्टेफेनी डेल भ्याले बनेकी हुन्। नव घोषित मिस वल्र्ड स्टेफेनीलाई गत बर्षकी मिस वल्र्ड स्पेनकी मिरेइया […]

लोडसेडिङ्ग हटाउने कार्यमा अवरोध गर्ने विद्युत प्राधिकरणका तीन सञ्चालक बर्खास्त
काठमाडौ। नेपालमा लोडसेडिङ्ग हटाउने व्यापक अभियान भैरहेको छ। सोही अनुरुप राजधानी काठमाडौ लगायत भक्तपुर र ललितपुरमा गत महिनावाट करिब–करिब लोडसेडिङ्ग मुक्त भएको छ। लोडसेडिङ्ग हटाउनको लागि ऊर्जा मन्त्री जनार्दन शर्मा र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ग अहोरात्र लागिरहेको […]

नेकपा एमाले निकट युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या–बुटवल र भैरहवामा चक्काजाम
काठमाडौ। नेकपा एमाले निकट युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या भएको छ। रुपन्देहीको देवदह नगरपालिका ढेकाबार कोलियामा मोटरसाइकलमा सवार दुई अज्ञात व्यक्तिले तिवारी माथि सोमवार गोली प्रहार भएको हो। अपरान्ह करिब ३.३० बजेतिर गोली लागी गंभीर घाइते […]

बरिष्ठ गीतकार तथा समाजसेवी बालकृष्ण सजीवको निवासास्थानमा सजीवेश्वर महादेवको स्थापना
काठमाडौ। नेपालका बरिष्ठ गीतकार तथा समाजसेवी बालकृष्ण सजीवले आफ्नो घर–आँगनमा नै मन्दिर स्थापना गरेका छन्। काठमाडौको रानीवन सनराइज हाइट स्थित स्वर्णिम सजीव निवासको प्रांगणमा सजीवेश्वर महादेवको स्थापना गरेका हुन्। जसको स्थानियव्दारा नियमित पूजाआजा गरिन थालेको छ। गत साउन महिनामा साउने […]