Day: 18 December 2016

#Entertainment

साइनोमा कोही छ भन्ने प्रभावशाली कलाकार पुकार गुरुङ्गको ३० बर्षपछि उफ यो मनवाट कमव्याँक

काठमाडौ। नयाँ नेपाली चलचित्र उफ यो मनको पहाडकी रानी दार्जिलिङ्गमा लगभग सवै दृश्यको छायाँकन संपन्न गरेर निर्माण युनिट काठमाडौ फर्केको छ। अनुराधा फिल्मस् इन्टरनेशनलको प्रस्तुति रहेको चलचित्र उफ यो मनको निर्देशन सुरज चन्दले गरेका छन्। निर्देशक चन्दका अनुसार यही पुष […]

#Social

बेलायतमा योमरी कम्पिटिसन २०१६ भव्य तथा सभ्य रुपमा संपन्न–गायत्री र सुवास्नाको टीमलाई योमरी च्याम्पियनसीप

लण्डन। नेवारहरुको पहिचान र परम्पराको प्रतिक बनेको योमरी पुन्हीको अवसरमा बेलायतमा योमरी कम्पिटिसन २०१६ भएको छ। डिसेम्बर १७ शनिवारका दिन लण्डनको लोटस क्लवमा भव्य तथा सभ्य रुपमा सांस्कृतिक कार्यक्रम सहित योमरी कम्पिटिसन २०१६ भएको हो। पासा पुच गुठी साउथ इष्ट […]

#Social

पासा पुच युकेमा कुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मत नयाँ कार्य समितिको चयन

लण्डन। पासा पुच युकेको अध्यक्षमा कुमार श्रेष्ठ सर्वसम्मत रुपमा निर्वाचित बनेका छन्। लण्डनको वीलवीचमा शनिवार संपन्न भएको पासा पुचको अधिवेशनवाट सवै पदमा सर्वसम्मत भएको पासा पुच युकेले जनाएको छ। ओजेश सिंह र जानकी कायस्थ उपाध्यक्ष तथा नगेन्द्र श्रेष्ठ महासचिवमा सर्वसम्मत […]

#Political

लौह पुरुष गणेशमान सिंहको पूर्णकदको शालिक गणेशमान पुत्रवाट अनावरण

काठमाडौ। नेपालका लौह पुरुष उपनाम पाएका नेपाली राजनीतिका शिखर पुरुष गणेशमान सिंहको पूर्णकदको शालिक अनावरण भएको छ। ललितपुरको जाउलाखेलमा नेता सिंहको पूर्णकदको शालिक सिंहकै पुत्र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अनावरण गरेका छन्। वि.सं.२०४६ सालको जनआन्दोलनको नेतृत्व गर्ने अमर नेता […]

#Entertainment

सन्नी लियोनीलाई एक रातको लागि भारु चार करोडको अफर

काठमाडौ। पूर्व पोर्नस्टार तथा बलिउडकी हट अभिनेत्री सन्नी लियोनीलाई एक रातको लागि भारु चार करोडको अफर आएको छ। नयाँ बर्ष २०१७ को लागि आयोजना हुन गैरहेको एक कार्यक्रममा सन्नीले नै अभिनय गरेको फिल्म रइसको हिट गीत लैला ओ लैला बोलको […]