
प्रधानमन्त्री दाहालवाट सम्पति देखाएर प्रमाणित गर्न चुनौति–सम्पति देखेमा सन्यासी बन्ने घोषणा
काठमाडौ। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको तीन तोला सुन र चितवनमा एक कट्टा जमिन मात्र रहेको सम्पत्ति सार्वजनिक भएयता कसैले पनि नपत्याएको तथा जनयुद्धयता दाहालले अकुत सम्पति कमाएको भन्ने कुरा व्यापक सार्वजनिक भएपछि त्यसको बचाउ गर्ने कार्य भएको छ। काठमाडौवाट शुक्रबार […]

हेर्दा हेर्दै नायिका शिल्पा पोखरेल छविराज ओझाको फिल्ममा निर्माता
काठमाडौ। लज्जा, हवल्दार सुन्तली, फागु र किस्मत–२ मा दमदार नायिका भएर अभिनय गरेको लगतै शिल्पा पोखरेल पनि हेर्दा हेर्दै चलचित्र मंगलममा आइपुग्दा निर्माता समेत बनेकी छन्। चलचित्र मंगलममा नायिका पोखरेल निर्माता भएको कुरा सार्वजनिक भएको छ। नेपाली चलचित्र उद्योगको टाइकोन […]

उपल्लो मुस्ताङ्गका पूर्वराजा झिग्मी पलबर विष्टको ८६ बर्षको उमेरमा दुःखद निधन
काठमाडौ। उपल्लो मुस्ताङका २५ औं पूर्वराजा झिग्मी पलबर विष्टको ८६ बर्षको उमेरमा काठमाडौंको ओम अस्पतालमा बिहीबार १ बजे मृत्यु भएको छ। विष्ट २०२६ सालदेखि मुस्ताङको राजा थिए। राजाको भूमिकामा जिम्मेवारी सम्हालेका विष्टले मुस्ताङमा धेरै सामाजिक काम गरेका छन्। ०६३ मा […]

पूर्वी नेपालको तेह्रथुम जिल्लाको ऐतिहासिक संक्रान्तिबजारमा भीषण आगलागी–३२ घर जलेर नष्ट
काठमाडौ। तेह्रथुमको पुरानो ऐतिहासिक आठराई क्षेत्रको मुख्य व्यापारिक केन्द्र संक्रान्तिबजारमा भीषण आगलागी हुंदा ३२ घर जलेर नष्ट भएका छन्। तेह्रथुमवाट भिजन संसार समाचारदाताले दिएको जानकारी अनुसार आगलागीमा परेर ५० भन्दा बढी परिवार विस्थापित बनेका छन्। शुक्रबार विहान हटिया चलिरहेकै अवस्थामा […]