Day: 13 December 2016

#Entertainment

अविवाहिता महिमा भर्जिन होइन…

काठमाडौ । हेर्दैमा सेक्सी अनुहार तथा व्यहोरा पनि त्यस्तै जस्तो लाग्ने महिमा सिलवालले फिल्ममा त्यस्तो रोल गर्न नै पाइएकी छैनन् । पहिलो फिल्म कारबाही देखि पछिल्लो फिल्म कमिनासम्मको रोलमा प्रायमा रोनाधोना मात्र गरेकी महिमा लक्की हिरोइनको रुपमा कलिउडमा लिइने गरेको […]

#Religious

नेपालमा १३ औं राष्ट्रिय ज्यापू दिवस धुमधामकासाथ मनाइयो

काठमाडौ। नेपालमा १३ औं राष्ट्रिय ज्यापू दिवस धुमधामकासाथ मनाइएको छ। ज्यापू संस्कृति विकास कोषको आयोजनामा काठमाडौमा ज्यापू सम्प्रदायको पहिचानसहितको पदयात्रा भएको छ। कमलादीबाट सुरु गरिएको पदयात्रा रत्नपार्क, नयाँ सडक, लगन, भीमसेनस्थान हुँदै भित्री नगरको परिक्रमा गरी वसन्तपुरस्थित समारोहस्थलमा आएर समापन […]

#Religious

किराँत समुदायको उधौली पर्व धुमधामकासाथ मनाइयो

काठमाडौ। नेपालमा किराँत समुदायको उधौली पर्व मंगलवार धुमधामकासाथ मनाइएको छ। हरेक वर्ष मंसिर पूर्णिमाका दिन उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ। किराँत समुदायले अन्नबाली लगाउने बेला […]

#Crime

१७ लाख मूल्य बराबरको प्रतिवन्धित लागूऔषध सहित पाँचजना पक्राउ

काठमाडौ। नेपालमा लागूऔषध नियन्त्रण व्यूरोले १७ लाख मूल्य बराबरको प्रतिवन्धित लागूऔषध सहित पाँचजनालाई पक्राउ गरेको छ। काठमाडौका विभिन्न स्थानवाट पक्राउ ती पाँच अभियुक्तहरुलाई सोमवार व्यूरोले सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा काठमाडौंको स्वयम्भूबाट सुनिता परियार, चाबहिल–मैजुबहालबाट अनुप बराइली र आदर्श तामाङ, […]

#Social

धनधान्यको प्रतिक आज योमरी पुन्ही–ज्यापु सम्प्रदायको ज्यापु दिवस

काठमाडौ। धनधान्यको प्रतिक आज योमरी पुन्ही परेको छ। विशेषत मंसीर महिनामा धानबाली भित्राएर नयाँ धानको नयाँ चामलको पिठोवाट बनाइने अत्यन्त स्वादिलो रोटी अर्थात योमरीको नामवाट योमरी पुन्ही नेवार सम्प्रदायले आदिकालदेखि मनाउंदै आएको छ। अण्डाकाररुपमा बनाइएको चामलेको पिठोको रोटीभित्र चाकु र […]