
इन्डोनेसियाको जकार्तामा शक्तिशाली भूकम्प–कयौ भवन भत्कियो
काठमाडौ। इन्डोनेसियाको जकार्तामा बुधवार शक्तिशाली भूकम्प गएको छ। भूकम्पको कारण त्यहाँको कयौ भवन भत्किएको अन्तरराष्ट्रिय समाचार माध्यमहरुले जनाएको छ। जकार्ता स्थित आचेह प्रान्तमा त्यहाँको स्थानिय समयअनुसार विहान ५ बजेर ३ मिनेट गएको अवस्थामा ६.४ रेक्टर स्केलको भूकम्प गएको बताइएको छ। […]

४० यात्री बोकेको पाकिस्तानी विमान दुर्घटनाग्रस्त
काठमाडौ। पाकिस्तान अन्तर्राष्ट्रिय एअरलाइन्स (पीआइए)को विमान बुधबार दुर्घटनाग्रस्त भएको छ। पाकिस्तानको चितरालबाट इस्लामावादका लागि उडेको ‘पीके–६६१’ विमान करपाल गाउँमा दुर्घटना भएको पाकिस्तानी विमान सेवाका प्रवक्ताले जनाएका छन्। ४० जना यात्री र चालकदलका पाँच सदस्यसहित स्थानीय समयअनुसार बुधबार दिउँसो ३ बजेर ४० […]

तराईका जिल्लाहरुमा एक्कासी चिसो बढ्न थाल्यो…
काठमाडौ। गर्मीमा अति गर्मी हुने र जाडोमा अति जाडो हुने नेपालको तराईका जिल्लाहरुमा मंसीरको तेश्रो सातादेखि निक्कै चिसो बढ्न थालेको छ। चिसो हुन थालेपछि मोटरसाइकल चालकहरुले पनि मोटरसाइकलमा बस्दा पनि सिरक ओढ्न थालेको दृश्य तराईका जिल्लाहरुमा देखिन थालेको छ। मौसममा […]