Day: 6 December 2016

#Entertainment

पवन जोशीको कमाल–चार मिनेटको गीतमा अढाई घण्टाको जीवन्त कथा र अभिनय

काठमाडौ। चार मिनेटको गीतको भिडियोमा पनि अढाई घण्टा लामो चलचित्रको कथा जस्ताको तस्तै अटाउने सकिन्छ। त्यो निर्देशकको खुवीमा भर पर्ने कुरा हो। पछिल्लो पल्ट बरिष्ठ चलचित्र अभिनेता पवन जोशीले निर्देशन गरेको नेपालभाषाको एक गीतको म्युजिक भिडियोमा चार मिनेटको भिडियोमा अढाई […]

#Political

भारतीय राजनीतिज्ञ तथा अभिनेत्री जयललिताको दुःखद निधन

काठमाडौ। भारतको चर्चित राजनीतिज्ञ तथा अभिनेत्री जयललिताको सोमवार राति निधन भएको छ। भारतको तमिलनाडु राज्यकी मुख्यमन्त्री समेत रहेकी जयललिताले सन् १९८० को शुरुवातवाटै भारतीय राजनीतिमा प्रवेश गरेकी थिइन्। त्यसअघि भारतीय चलचित्रमा जयललिताको व्यापक बोलवाला थियो। चलचित्रमा राम्रो पकड हुंदाहुंदै जयललिताले […]

#Political

अमेरिकी राजदूतको जिकिर डोनाल्ड ट्रम्पले अमेरिकाको कार्यभार सम्हालेपछि अमेरिकामा रहेका नेपालीलाई खासै असर नपर्ने

काठमाडौ। अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको विजय पश्चात अमेरिकामा रहेका करिब पाँच लाख नेपालीलाई खासै असर नपर्ने भएको छ। डोनाल्ड ट्रम्पको विजय पछि आप्रवासीहरुलाई ट्रम्पले गर्ने भनिएको व्यवहारका बारेमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल स्थित अमेरिकी राजदूत समक्ष चासो र चिन्ता […]

#Political

साताव्यापी बन्द रहेको रुपन्देही, कपिलबस्तु र अर्घाखाँची जिल्ला खुल्यो–मंसीर २६ गतेसम्म बन्द फिर्ता

काठमाडौ। पांच नंबर प्रदेशलाई टुक्राउने गरी सरकारले व्यवस्थापिका संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेको विरोधमा एक सातादेखि रुपन्देही जिल्ला बन्द भएकोमा मंगलवार बेलुका देखि खुलेको छ। एक सातादेखि रुपन्देही जिल्लाका बुटवल, भैरहवा, लुम्विनी लगायतका स्थानमा जनजीवन निक्कै कष्टप्रद बन्दैआएकोमा त्यसलाई […]

#Political

संविधान संशोधन विधेयकको विरुद्ध काठमाडौमा नेवारहरुको विरोध प्रदर्शन

काठमाडौ। नेपालको व्यवस्थापिका संसदमा सरकारले दर्ता गरेको संविधान संशोधन विधेयकको विरुद्ध काठमाडौमा प्रदर्शन भएको छ। मंगलवार अपरान्ह नेवाः स्वायत्त राज्य संघर्ष समितिले नेवार समुदायको माग विधेयकले संवोधन नगर्ने भन्दै त्यसको विरोध गरेका हुन्। आदिवासी–जनजातिलगायत विभेदमा पारिएका समुदाय क्षेत्रको माग र […]