
बलिउडमा नेपाली मोडल ममता शर्माको मोडलिङ्ग
काठमाडौ। नेपाली चलचित्रमा काम गरिसकेका मोडल ममता शर्मा यतिबेला बलिउडमा छाउन थालेकी छन् । हिन्दी चलचित्र द पावर बाट बलिउड सिने नगरीमा प्रवेश गरेकी ममता शर्मालाई यतिबेला कामको चापले डेट मिलाउन हम्मे हम्मे परिरहेको उनको सहयोगीले जानकारी गराएका छन्। दुई […]