Day: 1 December 2016

#Social

मुआब्जा संवन्धी विवादमा बुढीगण्डकी जलविद्युत आयोजनाको कार्यालय तोडफोड–अश्रुग्यास प्रहार

काठमाडौ। गोरखामा मुआब्जा सम्बन्धी विवाद बढ्दै जाँदा स्थानीयवासीले बिहीबार बुढीगण्डकी जलविद्युत आयोजनाको कार्यालय तोडफोड गरेका छन्। बूढीगण्डकी राष्ट्रिय सरोकार समितिको आह्वानमा बिहानैदेखि सिउरेनीटार पुगेका प्रभावित क्षेत्रका बासिन्दाले कार्यालयमा ताला लगाउन खोजेपछि झडप भएको हो । राससका अनुसार बिहीबार दिउँसो ३ […]

#Entertainment

सिंगल नायिकाहरु जवान हुनुको रहस्य

काठमाडौ । तनाबबाट नायिका सुषमा कार्की यतिखेर जिरो फिगरमा देखिएकी छन् । कुनैबेला भड्डा शरीर प्रर्दशन गर्ने सुषमाको शरीरमा निक्कै परिवर्तन आएको छ । स्लीम ज्यान बनाएर अझ सेक्सी बन्ने कसरत उनीबाट भएको छ । लामो समय प्रेमी नरेन शाहीसँग […]

#Crime

३ करोड मूल्य बराबरको डेढ किलो लागू औषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ

काठमाडौ। करिब ३ करोड मूल्य बराबरको डेढ किलो लागू औषध कोकिनसहित लागू औषध नियन्त्रण ब्युरोको टोलील भारतीय मुलकी मलेसियन नागरिक अलिस जोसेफ र मलेसियन नागरिक मागेन्त थिरन राजानलाई पक्राउ गरेको छ। मंगलबार इत्तिहाद एयरबाट काठमाडौं आएका जोसेफ एक्लै नेपाल आएपछि […]

#Political

एउटै मन्त्रालयमा दुई कांग्रेसी राज्यमन्त्री वीच कुर्सी तानातान

काठमाडौ। नेपाली कांग्रेसको कोटावाट राज्यमन्त्री बनेका मिठु मल्ल र सुवर्ण ज्वारचन वीच शहरी विकास मन्त्रालयमा कुर्सीका विषयमा तानातान र हानथाप भएको छ। बुधवार प्रधानमन्त्री पुष्पकमल दाहालवाट शपथ खाएपछि सिधै शहरी विकास मन्त्रालयमा पदस्थापना गर्न पुगेका दुवै राज्यमन्त्रीहरु वीच केही समय […]

#Political

ओपेकले तेल उत्पादन कटौती गर्ने निर्णयसँगै अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा बृद्धि

भियना। भियनामा भएको बैठकमा ओपेकले कच्चा तेल उत्पादनमा कटौती गर्ने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्न थालेको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा ८ प्रतिशतभन्दा बढी बृद्धि भएको छ। ओपेकका अध्यक्ष डा. मोहम्मद बिन सालेह अल सदाका अनुसार ओपेकले […]