Month: November 2016

#nature

हिमालपारिको जिल्ला मनाङ्गमा चिसो निक्कै बढ्यो–जनजीवनमा व्यापक असर–तापक्रम माइनस ७ डिग्री

काठमाडौ। नेपालमा केही दिनयता चिसो निक्कै बढ्न थालेको छ। काठमाडौलाई चिसोले गलाउन थालेको बर्तमान समयमा हिमालपारिको जिल्ला भनेर चिनिएको मनाङ्गमा अत्यन्त चिसो बढ्ेको त्यहाँवाट प्राप्त समाचारमा उल्लेख रहेको छ। यतिखेर मनाङ्गको तापक्रम माइनस ७ डिग्रीसम्म झर्न थालेको छ। मनाङ्ग चिसो […]

#Social

भोजपुरमा भीषण आगलागी–बजार पूरै जल्यो–घर तथा पसलका ग्याँस पडकियो

काठमाडौ। पूर्वी नेपालको भोजपुर जिल्लाको सदरमुकाम भोजपुर बजारमा भीषण आगलागी भएको छ। प्रारम्भिक अनुसन्धानवाट खुलेको तथ्य अनुसार भोजपुर बजारको भोटेपसलस्थित निलम ज्वेलर्समा ग्याँस पडकेपछि बजारमा आगालागी शुरु भएको हो। आइतवार साँझ ५ बजे शुरु भएको आगलागीवाट १५ भन्दा बढी पसल […]

#Social

भूकम्पले ध्वंस्त बनाएको बौद्धनाथ स्तुपाको पुर्नरनिर्माण संपन्न–बौद्धनाथ स्तुपा धपक्क बल्यो

काठमाडौ। गत बर्ष २०७२ साल बैशाख १२ र २९० गते आएको महाभूकम्पको कारण ध्वंस्त बनेको काठमाडौको बौद्धस्थित बौद्धनाथ मन्दिरको जनस्तरवाट पुर्नरनिर्माण कार्य संपन्न भएको छ। सरकारको मुख ताकेको भए कयौ समयसम्म पनि पर्यटकको आकर्षक गन्तव्य वन्दैआएको बौद्धनाथ स्तुपा मन्दिरको निर्माण […]

#Political

सवै भूकम्प पीडितहरुले माघ १५ गतेभित्र पहिलो किस्ताको नगद ५० हजार अनुदान पाउने

काठमाडौ। नेपालका भूकम्प प्रभावित जिल्लाका सवै पीडितहरुले आगामी माघ १५ गतेभित्र पहिलो किस्ताको नगद ५० हजारको अनुदान रकम पाउने भएका छन्। मंसीर १५ गतेभित्र भने काठमाडौ उपत्यकाभित्रका भूकम्प पीडितहरुसंग पुनरनिर्माण प्राधिकरणले पहिलो किस्ताको अनुदान संझौता गर्ने भएको छ। यस संवन्धमा […]