Month: November 2016

काठमाडौ विश्वविद्यालयवाट भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई महाविद्यावारिधि प्रदान गरियो

काठमाडौ। काठमाडौं विश्वविद्यालयले प्रधानमन्त्री पुष्पकमल दाहालको हातबाट भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई महाविद्यावारिधि प्रदान गरेको छ। आर्मी अफिसर्स क्लबमा आयोजित दिक्षान्त समारोहमा शिक्षामन्त्री तथा काठमाडौं विश्वविद्यालयका सहकुलपति धनिराम पौडेल लगायतको समेत…

भारतीय राष्ट्रपति मुखर्जीलाई काठमाडौ महानगरपालिकाको चावी हस्तान्तरण गरियो

काठमाडौ। नेपालको तीनदिने भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नेपालको राजधानी काठमाडौको चावी हस्तान्तरण गरिएको छ। विहीवार साँझ काठमाडौको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा आयोजित समारोहामा काठमाडौ महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह…

नेपालमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणवाट नेपाली जनतालाई अवरोध तथा तनाव

काठमाडौ। भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपालको तीनदिने राजकिय भ्रमणमा बुधवार आएदेखि नेपाली जनतालाई तनावै तनाव भएको छ। हालसम्म नेपालको भ्रमणमा आएका विदेशी राष्ट्रपति तथा प्रधानमन्त्रीलाई त्यस्तो कडा सुरक्षा प्रदान गरिएको…

बेलायतमा नेपाल संवत ११३७ र म्हः पूजा भव्य रुपमा मनाइयो

लण्डन। नेपालको मौलिक नेपाली संवत नेपाल संवत नयाँ बर्ष ११३७ को अवसरमा बेलायतमा पनि बृहत कार्यक्रम संपन्न भएको छ। पासा पुचः गुठी साउथ इष्ट लण्डनको आयोजनामा नेपाल संवत ११३७ र…

१७ बर्षपछि नेपालमा बेलायतमा रहेका नेपाली कलाकार मनिष श्रेष्ठको भाइटीका–प्रेम र समयको प्रतिक

काठमाडौ। १७ बर्षको लामो विछोड ! सहनै नसक्ने त्यो पीडालाई भुलेर १७ बर्षपछि यो बर्षको भाइटीकामा बेलायतमा रहेका नेपाली कलाकार मनिष कुमार श्रेष्ठले नेपालमा भाइटीका गरेका छन्। दिदी कल्याणी श्रेष्ठ…