
संवन्ध विच्छेदको समस्या र यथार्थता
काठमाडौ । आजकल नेपालमा एकअर्कालाई दोष नलगाई कोही बस्नै नसक्ने भएको देखिन्छ। एकले अर्कालाई लाञ्छना लगाएर आफूलाई सुपेरिएर ठान्ने प्रवृति बढदो छ। सन १९७५मा संयुक्त राष्ट्रसंघले लैंगिक विभेदलाई अन्त्य गर्ने र अमिल्दा कानुनहरुका अन्त्य गर्ने विश्वव्यापी बहस चलायो जसको प्रभावबाट […]

मलेसियाको ‘चेसुङ’ मा युवा आवाज
काठमाडौं । रोजगारीको सिलसिलामा मलेसियामा रहेका केही युवा मिलेर गीति एल्बम ‘चेसुङ’ अर्थात् कोशेली ल्याएका छन्। ‘चेसुङ समूह परियार’ नाम दिएर संगठित भएका ती युवाको ‘चेसुङ’ राजधानीमा एक समारोहबीच सार्वजनिक गरिएको हो । एल्बमको कवि बैरागी काइँलाले सार्वजनिक गरेका थिए। […]

बुनियाद कालजयी गीतका गायक रुवि जोशीको दुःखद निधन
काठमाडौ। बुनियाद कालजयी गीतका चर्चित गायक रुवि जोशीको दुःखद निधन भएको छ। ७३ बर्षको उमेरमा गायक जोशीको निधन भएको हो। गायक जोशीको शुक्रबार पशुपति आर्यघाटमा दाह संस्कार गरिएको छ। गायक जोशीका उकाली ज्यानको त्यो चिसो पानी कान्छी मट्याङ्ग मट्याङ्ग, सितलुमाथि […]

अमेरिकामा नेपाली अभिनेता सुधाँशु जोशी र अभिनेत्री उषा पौडेलको शुभविवाह
काठमाडौ। नेपाली चलचित्र जाली रुमाल लगायतका दर्जनौ चलचित्रका अभिनेता सुधाँशु जोशी र चलचित्र मुना–मदनकी मुना अभिनेत्री उषा पौडेल वीच अमेरिकामा विधिवत रुपमा विवाह संपन्न भएको छ। विहीवार अमेरिकाको समय तथा साइतमा भर्जिनियामा विवाह संपन्न भएको हो। सुधाँशु र उषाको विवाहमा […]

कर्ममा भगवान देख्ने प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धरको गायन र कर्मशीलता
काठमाडौ। तिमी पहाडहरुलाई सोध, तिमी रोयौ म पनि त रोए जस्ता दर्जनौ कालजयी बुनियाद गीतका गायक विजयनारायण मानन्धर यतिखेर प्रमुख जिल्ला अधिकारीको रुपमा सिराहावाट बारा जिल्लामा सरुवा भएका छन्। प्रखर गायकको रुपमा बेग्लै स्थान जमाइएका मानन्धर नेपाल सरकारको कुशल प्रशासकको […]