
पुराना निर्माण नियन्त्रक सूर्य बुढाथोकीको ब्वाइफ्रेण्डको शुभमुहुर्तमा महिमाको रोमान्स
काठमाडौ। नेपाली चलचित्र उद्योगमा लामो समयदेखि नेपाली चलचित्रको निर्माण नियन्त्रकको रुपमा कार्यरत सूर्य बुढाथोकीको निर्माणमा नयाँ चलचित्र ब्वाइफ्रेण्ड बन्ने भएको छ। विहीवार काठमाडौको रातोपुल स्थित रक्स रेष्टुरेन्टमा आयोजित समारोह वीच बुढाथोकीको निर्माणको चलचित्र ब्वाइफ्रेण्डको विधिवत रुपमा शुभमुहुर्त भएको छ। दर्जनौ […]