
कामना फिल्म अवार्डमा लक्स पपुलुर च्वाइस अवार्ड–पाँच हट नायिकाहरुको व्यापक प्रतिस्पर्धा
काठमाडौ। कामना सिने मासिक प्रकाशनको तीन दशक पार गरेको अवसरमा आयोजना हुंदैआएको सिजी कामना फिल्म अवार्ड यो बर्ष पनि हुने भएको छ। आयोजक कामना प्रकाशन तथा सहआयोजक सिजी इन्टरटेन्टमेन्टको संयुक्त आयोजनामा यो बर्षको कामना अवार्ड यही मंसीर १८ गते शनिवारका […]