
सुजाता कोइरालाई ५० लाख दिने सरकारको निर्णयको सर्वत्र विरोधै विरोध
काठमाडौ। नेपालकी चर्चित गायिका तारा थापालाई ब्रेस्ट क्यान्सर हुंदा एक पैसा सहयोग नगर्ने सरकारले नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाको ब्रेस्ट क्यान्सर हुंदा ५० लाख दिने निर्णय गरेको छ। जुन निर्णय सर्वत्र आलोचना भैरहेको छ। नेतृ कोइरालालाई ५० लाख सहयोग दिने […]