
बेलायती राजकुमार ह्यारीको प्रेमिका अमेरिकी नायिका मेघन मार्कल भएको खुलासा
लण्डन । विश्वकै अत्यन्त चर्चित अविवाहिता पुरुषका रुपमा मानिएका बेलायती राजकुमार ह्यारीले आफ्नी प्रेमिकाका बारेमा मुख खोल्न बाँध्य बनेका छन्.। बेलायती सञ्चारमाध्यमहरुले ह्यारीको प्रेमप्रसंगलाई उछालेर बारम्बार समाचार प्रकाशन गर्न थालेपछि ह्यारीले मुख खोलेका हुन्। ३२ बर्षिय ह्यारीको प्रेमिका अमेरिका नायिका […]