Day: 8 November 2016

#Entertainment

दीपाश्री निरौलाको पानीमा जवानी

काठमाडौ। दशै तथा तिहार सकेको लगतै व्हातै जाडो बढेको छ। काठमाडौमा त विहान र बेलुका जाडोको कारण बाँक्लो ज्याकेट तथा स्वेटर लगाउनु पर्ने वाँध्यता भैसकेको छ। तर, सोमवार दिउंसो पूर्वी नेपालको इटहरी स्थित ओसिन पार्कमा रहेको स्वीमिङ्ग पुलमा चलचित्र छक्का–पञ्जाकी चर्चित […]

#Political

भारतमा नै अव भारतीय एक हजार र पाँच सय दरका नोटहरु नचल्ने

काठमाडौ । भारतमा भारत सरकारले मंगलवार राति १२ बजेवाट एक हजार र पाँच सय दरको भारतीय नोटलाई प्रतिवन्ध लगाएको छ। जाली अर्थात नक्कली नोटको कारोवारलाई निरुत्साहित पार्नको लागि यसप्रकारको कदम अगाडि बढाएको भारत सरकारले भनेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले […]

#Entertainment

बेलायतमा नमस्ते नेपालको सफल प्रदर्शन–स्कटल्याण्डमा झ्याप्प–झ्याप्प लभ

काठमाडौ। युरोपमा छायाँकन भएको चर्चित नेपाली चलचित्र नमस्ते नेपालको बेलायतको विभिन्न शहरमा प्रदर्शन भैसकेको छ। बेलायतमा रहेका नेपालीहरुले चलचित्र नमस्ते नेपाललाई अत्यन्त रुचाएको चलचित्र नमस्ते नेपालका कलाकार गोपाल ढकाल छन्देले भिजन संसारसंगको संक्षिप्त कुराकानीमा भनेका छन्। हाल सोही चलचित्र स्कटल्याण्डमा रिलिज […]

#Social

नेपालमा नेपालीको शिक्षा र स्वास्थ्यमा भन्दा चुरोट र रक्सीमा बढी खर्च

काठमाडौ। नेपालमा नेपालीले शिक्षा र स्वास्थ्यमा भन्दा चुरोट र रक्सीमा बढी खर्च गर्ने गरेका छन्। एक वर्षमा एकजना नेपालीले स्वास्थ्यका लागि गर्ने खर्चभन्दा धुम्रपान र मद्यपानमा गर्ने खर्च बढी छ। केन्द्रीय तथ्यांक विभागले गरेको सर्वेक्षण अनुसार सहरी क्षेत्रमा बस्ने एकजना […]

#Political

अमेरिकाको ४५ औं राष्ट्रपतिको आज निर्वाचन–ट्रम्प र क्लिन्टन वीच कडा प्रतिस्पर्धा

काठमाडौ। विश्वको अति शक्तिशाली मुलुक अमेरिकाको ४५ औं राष्ट्रपतिको निर्वाचन अमेरिकाको स्थानिय समय अनुसार आज मंगलवार हुँदैछ। अमेरिकी राष्ट्रपति बन्नका लागि रिपब्लिकन पार्टीका तर्फबाट डोनाल्ड ट्रम्प, डेमोक्रेटिक पार्टीका तर्फबाट हिलारी क्लिन्टन, ग्रिन पार्टीका तर्फबाट जिल स्टेन र लिबर्टेरियनबाट ग्यारी जोनसन […]