
फेसन डिजाइनमा अत्यन्त व्यस्त नेपाली नायिकाको कामको बलिउडका हिरोवाट तारिफै तारिफ
काठमाडौ। नेपालकी चर्चित नायिका एवम् मोडल तथा डिजाइनर क्षितिजा शाक्य यतिखेर अनलाइन फेसन डिजानिङ्गमा निक्कै व्यस्त बनेकी छन्। दर्जनौ चलचित्र तथा विभिन्न विज्ञापनको मोडलिङ्गवाट अफर आइरहेतापनि त्यस कार्यमा नायिका शाक्यले समय दिन सकेकी छैनन्। अनलाइन फेसन डिजाइनको कामले आफू यतिखेर […]

एक स्रष्टालाई संगीतकर्मी सम्मान र ७ जना पत्रकारलाई विन्ध्यवासिनी सम्मान दिइने
काठमाडौ। नेपाली गीत संगीत क्षेत्रको विकास र संगीतकर्मीहरुको हितका लागि स्थापना भएको विन्ध्यवासिनी फाउण्डेसनले हरेक वर्षझै यसपाली पनि विन्ध्यवासिनी सम्मान तथा संगीत साँझ आयोजना गर्ने भएको छ। आगामी कार्त्तिक २६ गते शुक्रबार दिउँसो साँढे २ बजे राजधानीको जमलस्थित राष्ट्रिय नाँचघरमा […]

माओवादी केन्द्रको मुख्यालय पूर्वमाओवादीवाटै कब्जा–भौतिक कारवाहीमा उत्रने चेतावनी
काठमाडौ। नेकपा माओवादी केन्द्रको काठमाडौको कोटेश्वर पेरिसडाँडास्थित मुख्यालय बहिर्गमनमा परेका पूर्वमाओवादीहरुले कब्जा गरेका छन्। काठमाडौवाट प्रसारित इमेज समाचार अनुसार,सोमबार दिउँसोदेखि बहिर्गमित पूर्वलडाकुहरुले माओवादी पार्टी कार्यालयका कर्मचारीलाई भित्रै थुनेर कब्जा गरेका हुन्। गत शनिबार र आइतबार राजधानीमा भएको बहिर्गमित लडाकुहरुको भेलाले […]

इमेल प्रकरणमा अमेरिकी राष्ट्रपति चुनावका उम्मेदवार हिलारी क्लिन्टनलाई क्लीन चीट मिल्यो
काठमाडौ। इमेल प्रकरणमा अमेरिकी राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनलाई क्लीन चीट मिलेको छ। अमेरिकी संघीय जाँच ब्यूरो एफबीआईले मतदानको दुई दिन पहिले हिलारीको ईमेलमा आपराधिक विषय केही नरहेको भन्दै सफाई दिएको हो। क्लिन्टनले प्रयोग गरेका ईमेलमा आपराधिक कुराको कुनै प्रमाण […]