
दर्जनौ नेपाली चलचित्रकी नायिका जोस्ना फुयाँललाई पुत्र लाभ
काठमाडौ। नेपालकी चलचित्र नायिका जोस्ना फुयाँललाई पुत्र लाभ भएको छ। शनिवार विहान ७ बजे काठमाडौको पुतलीसडक स्थित भ्याली नर्सिङ्ग होममा नायिका फुयाँललाई पुत्र लाभ भएको हो। दर्जनौ नेपाली चलचित्र तथा विभिन्न टेलिसिरियलहरुमा सशक्त अभिनय गर्दैआएकी नायिका फुयाँल पुत्र लाभवाट निक्कै […]

चाँडै आऊ है चलचित्रका निर्माता डेविड श्रेष्ठको पीडा र यथार्थता
काठमाडौ। गत बर्षको संकल्प सम्मान २०७२ बाट सम्मानित चलचित्रकर्मी डेविड श्रेष्ठले चलचित्र बनाएर पैसा कमाउनुको सट्टा उल्टो घाटा खाएको प्रतिक्रिया दिएका छन्। ६० लाखको लगानी लागेको चलचित्र चांडै आऊ है काठमाडौ र काठमाडौ बाहिर एकसाथ रिलिज गरेको महिनौ भैसक्दा पनि […]

चर्चाको शिखरमा रहेकी तरकारीवाली कुसुमको मोडल बन्ने चाहना
काठमाडौ। काठमाडौका रुपचन्द्र महर्जन काठमाडौ बाहिर जानेक्रममा धादिङ्ग पुग्दा धादिङ्गको फिस्लिङ्गमा खिचिएको तरकारीवाली कुसुम श्रेष्ठको फोटो हाल निक्कै भाइरल नै बनेको छ। भारतको विभिन्न पत्र–पत्रिकामा समेत यी तरकारीवाली कुसुमको मेहनती फोटोलाई विशेष स्थान दिएर प्रकाशित गरेको पाइएको छ। धादिङ्गको विकट […]