Day: 4 November 2016

#Political

भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको तीनदिने भ्रमणको लगतै भारत फर्के

काठमाडौ। तीनदिने नेपालको राजकिय भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जी शुक्रबार साँझ भारत फर्केका छन्। बुधवार नेपाल आएका राष्ट्रपति मुखर्जीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दवहादुर पुनले विदाई गरेका थिए। विदाई समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल […]

#Political

भारतीय राष्ट्रपति नेपालमा रहेको बेलामा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाको भारत प्रस्थान

काठमाडौ। नेपालमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीको तीनदिने भ्रमण जारी भएकै अवस्थामा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन्। भारतको गोवामा हुन लागेको इण्डिया फाउण्डेसनको कार्यक्रममा सहभागिता जनाउन नेता देउवा त्यसतर्फ प्रस्थान गरेका हुन्। तीन […]

#Political

भारतीय राष्ट्रपति मुखर्जीको जनकपुर तथा पोखरा भ्रमणका कारण काठमाडौमा दुई घण्टा अवरोध

काठमाडौ। तीन दिने नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जी जनकपुर तथा पोखरा जाने कार्यक्रम रहेकोले काठमाडौमा विहान ९ बजेदेखि ११ बजेसम्म सडक तथा आकाशको उडान प्रभावित बनेको छ। बुधवार र विहीवार जस्तो काठमाडौमा दिनभर सडक ठप्प तथा अवरोध नभएतापनि […]

#Political

पोखरामा भारतीय राष्ट्रपतिको विरोध–स्वागत गेटमा तोडफोड–कडा सुरक्षा तथा निगरानी

पोखरा। नेपालको तीनदिने राजकिय भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जी आज शुक्रबार पोखरा आउने भएको छ। पोखरामा राष्ट्रपति मुखर्जीको लागि सडकका ठाउं–ठाउंमा तुल तथा स्वागत व्दारहरु राखिएको छ। सडकलाई झकिझकाउ गरिएको छ। पोखरालाई पनि काठमाडौलाई जस्तै राष्ट्रपति मुखर्जीको भ्रमण अवधिभर […]